सिन्ह्वा सिन्ह्वा
कोरोनाका कारण बेइजिङका विद्यालयहरू फेरि बन्द
अन्तर्राष्ट्रिय
Clock १५ वैशाख २०७९ | १ मिनेट पाठ
कोरोनाका कारण बेइजिङका विद्यालयहरू फेरि बन्द
कोरोना भाइरसको सङ्क्रमण फेरि तीव्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ।
Whatsapp
सिरियामा इजरायलको आक्रमण जारी, चार सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १५ वैशाख २०७९ | १ मिनेट पाठ
सिरियामा इजरायलको आक्रमण जारी, चार सैनिकको मृत्यु
सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएको छ। केही दिन यतादेखि इजरायलले सो हमला जारी राखेको समाचारमा जनाइएको छ।
Whatsapp
सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १५ वैशाख २०७९ | १ मिनेट पाठ
सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु
मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन्।
Whatsapp
संयुक्त राष्ट्रसंघका महासचिव युक्रेनमा
अन्तर्राष्ट्रिय
Clock १५ वैशाख २०७९ | १ मिनेट पाठ
संयुक्त राष्ट्रसंघका महासचिव युक्रेनमा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पगेका छन्। उनले सो कुरा ट्वीट गरेर जनाएका छन्।
Whatsapp
सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर
अन्तर्राष्ट्रिय
Clock १४ वैशाख २०७९ | १ मिनेट पाठ
सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर
सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व सम...
Whatsapp
चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै
अन्तर्राष्ट्रिय
Clock १३ वैशाख २०७९ | १ मिनेट पाठ
चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै
चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ।
Whatsapp
युक्रेनमा युद्धविरामका लागि टर्कीद्वारा पहल
अन्तर्राष्ट्रिय
Clock १२ वैशाख २०७९ | १ मिनेट पाठ
युक्रेनमा युद्धविरामका लागि टर्कीद्वारा पहल
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ। उनीहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्...
Whatsapp
अष्ट्रेलियाका दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज
अर्थ
Clock ०७ वैशाख २०७९ | १ मिनेट पाठ
अष्ट्रेलियाका दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउद वेल्स र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो।
Whatsapp
युक्रेनमा चार दिन आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह
अन्तर्राष्ट्रिय
Clock ०७ वैशाख २०७९ | १ मिनेट पाठ
युक्रेनमा चार दिन आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस