सिन्ह्वा सिन्ह्वा
भवन भत्किँएर मृत्यु हुनेको संख्या ५३ पुग्यो
अन्तर्राष्ट्रिय
Clock २३ वैशाख २०७९ | १ मिनेट पाठ
भवन भत्किँएर मृत्यु हुनेको संख्या ५३ पुग्यो
चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ। गत अप्रिल २९ मा सो भवन भत्किएको थियो।
Whatsapp
विदेशी मुद्रा सङ्कट बढ्दै गएपछि श्रीलङ्कामा डिजेल अभाव
अन्तर्राष्ट्रिय
Clock २२ वैशाख २०७९ | १ मिनेट पाठ
विदेशी मुद्रा सङ्कट बढ्दै गएपछि श्रीलङ्कामा डिजेल अभाव
दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताएका छन्।
Whatsapp
भारतमा २४ घण्टामा तीन हजार २७५ जना कोरोनाका नयाँ संक्रमित
अन्तर्राष्ट्रिय
Clock २२ वैशाख २०७९ | १ मिनेट पाठ
भारतमा २४ घण्टामा तीन हजार २७५ जना कोरोनाका नयाँ संक्रमित
भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९१ हजार ३९३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले...
Whatsapp
युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह
अन्तर्राष्ट्रिय
Clock २१ वैशाख २०७९ | १ मिनेट पाठ
युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्।
Whatsapp
बस दुर्घटनामा १६ को मृत्यु
अन्तर्राष्ट्रिय
Clock २१ वैशाख २०७९ | १ मिनेट पाठ
बस दुर्घटनामा १६ को मृत्यु
पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए। त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए।
Whatsapp
सर्वसाधारणमाथि भएको हमलाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग
अन्तर्राष्ट्रिय
Clock २१ वैशाख २०७९ | १ मिनेट पाठ
सर्वसाधारणमाथि भएको हमलाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ।
Whatsapp
भारतमा २४ घण्टामा दुई हजार ५६८ जना संक्रमित
अन्तर्राष्ट्रिय
Clock २० वैशाख २०७९ | १ मिनेट पाठ
भारतमा २४ घण्टामा दुई हजार ५६८ जना संक्रमित
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रतिको सङ्ख्या तीन हजार नाघेको लगातार पाँचौँ दिन भएको थियो। यद्यपी गत २४ घण्टामा भने केही कमी आएको पाइएको छ।
Whatsapp
भारतमा २४ घण्टामा तीन हजार १५७ जना नयाँ संक्रमित
अन्तर्राष्ट्रिय
Clock १९ वैशाख २०७९ | १ मिनेट पाठ
भारतमा २४ घण्टामा तीन हजार १५७ जना नयाँ संक्रमित
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो।
Whatsapp
चीनमा ५ हजार ६०० भन्दा बढी संक्रमित, सांघाइमा मात्र ५ हजार ४८७
अन्तर्राष्ट्रिय
Clock १६ वैशाख २०७९ | १ मिनेट पाठ
चीनमा ५ हजार ६०० भन्दा बढी संक्रमित, सांघाइमा मात्र ५ हजार ४८७
चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस