सिन्ह्वा सिन्ह्वा
जापानमा एकैदिन झण्डै सय उडान रद्ध
अन्तर्राष्ट्रिय
Clock १७ माघ २०७७ | १ मिनेट पाठ
जापानमा एकैदिन झण्डै सय उडान रद्ध
जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन्।
Whatsapp
इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत
अन्तर्राष्ट्रिय
Clock १४ माघ २०७७ | १ मिनेट पाठ
इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत
इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन्।
Whatsapp
वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा
अन्तर्राष्ट्रिय
Clock ०३ माघ २०७७ | १ मिनेट पाठ
वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताएका छन्।
Whatsapp
कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि इटलीमा सङ्कटकालको अवधि बढाइयो
अन्तर्राष्ट्रिय
Clock ०२ माघ २०७७ | १ मिनेट पाठ
कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि इटलीमा सङ्कटकालको अवधि बढाइयो
कोभिड–१९ सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी सङ्कटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस