सिन्ह्वा सिन्ह्वा
'पाकिस्तानको ठूलो बजारमा अमेरिकाले लगानी गरोस्'
अन्तर्राष्ट्रिय
Clock २३ असार २०७९ | १ मिनेट पाठ
'पाकिस्तानको ठूलो बजारमा अमेरिकाले लगानी गरोस्'
पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ।
Whatsapp
युक्रेनको शान्ति सुरक्षामा बेलायती प्रधानमन्त्री जोनसनको चासो
अन्तर्राष्ट्रिय
Clock २२ असार २०७९ | १ मिनेट पाठ
युक्रेनको शान्ति सुरक्षामा बेलायती प्रधानमन्त्री जोनसनको चासो
उनीहरुकाबीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए।
Whatsapp
डुङ्गा दुर्घटनामा मालीका २२ आप्रवासीको निधन
अन्तर्राष्ट्रिय
Clock २२ असार २०७९ | १ मिनेट पाठ
डुङ्गा दुर्घटनामा मालीका २२ आप्रवासीको निधन
लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ। सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीन जना बालबालिकासमेत रहेका जनाइएको छ।
Whatsapp
बंगलादेशमा बाढीका कारण सय भन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २० असार २०७९ | १ मिनेट पाठ
बंगलादेशमा बाढीका कारण सय भन्दा बढीको मृत्यु
अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन्। ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ।
Whatsapp
इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु, एक दर्जन बढी बेपत्ता
अन्तर्राष्ट्रिय
Clock २० असार २०७९ | १ मिनेट पाठ
इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु, एक दर्जन बढी बेपत्ता
उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्।
Whatsapp
पाकिस्तानमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते
अन्तर्राष्ट्रिय
Clock १९ असार २०७९ | १ मिनेट पाठ
पाकिस्तानमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते
सो घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो। तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो।
Whatsapp
नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १९ असार २०७९ | १ मिनेट पाठ
नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु
चारजना चिनियाँ नागरिकसहित अन्य खानी मजदुरमाथि बुधबार भएको आक्रमण र त्यस क्रममा अपहरण गरिएकाहरूको खोजिमा खटिएका सैनिक शिरोरोमा मारिएका एकजना नाइजेरियाली सैनिक अधिकारीले बताए।
Whatsapp
युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गर्‍यो, वार्ताको माध्यमबाट समस्याको समाधान खोजौँ: नर्वे
अन्तर्राष्ट्रिय
Clock १८ असार २०७९ | १ मिनेट पाठ
युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गर्‍यो, वार्ताको माध्यमबाट समस्याको समाधान खोज...
युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेको जनाइएको छ।
Whatsapp
संयमता अपनाउन सुडान र इथियोपियालाई अफ्रिकी युनियनको आग्रह
अन्तर्राष्ट्रिय
Clock १६ असार २०७९ | १ मिनेट पाठ
संयमता अपनाउन सुडान र इथियोपियालाई अफ्रिकी युनियनको आग्रह
उनले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाबीचको आन्तरिक द्वन्द्व चर्किँदै गएको भन्दै संयम रहन आग्रह गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस