सिन्ह्वा सिन्ह्वा
चीनमा प्रचण्ड गर्मी, केही शहरमा सचेत रहन चेतावनी
अन्तर्राष्ट्रिय
Clock ०१ साउन २०७९ | १ मिनेट पाठ
चीनमा प्रचण्ड गर्मी, केही शहरमा सचेत रहन चेतावनी
प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको। तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो।
Whatsapp
मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः चौध सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ३२ असार २०७९ | १ मिनेट पाठ
मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः चौध सैनिकको मृत्यु
मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ। देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
Whatsapp
अमेरिकामा फेरि अर्को गोलीकाण्ड: तीनको मृत्यु, २ घाइते
अन्तर्राष्ट्रिय
Clock २७ असार २०७९ | १ मिनेट पाठ
अमेरिकामा फेरि अर्को गोलीकाण्ड: तीनको मृत्यु, २ घाइते
अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ। गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्।
Whatsapp
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने
अन्तर्राष्ट्रिय
Clock २६ असार २०७९ | १ मिनेट पाठ
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने
केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी डलर बराबरको सहय...
Whatsapp
केन्याको तटीय क्षेत्रमा दुर्घटना, १५ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २५ असार २०७९ | १ मिनेट पाठ
केन्याको तटीय क्षेत्रमा दुर्घटना, १५ जनाको मृत्यु
केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन्।
Whatsapp
श्रीलंकाका विभिन्न ठाउँमा कफ्‌र्यु
अन्तर्राष्ट्रिय
Clock २५ असार २०७९ | १ मिनेट पाठ
श्रीलंकाका विभिन्न ठाउँमा कफ्‌र्यु
श्रीलंकाको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कफ्‌र्यु आदेश जारी गरेको छ।
Whatsapp
उत्तरी राज्य कादुनामा दुर्घटना: ९ को मृत्यु, १२ जना घाइते
अन्तर्राष्ट्रिय
Clock २४ असार २०७९ | १ मिनेट पाठ
उत्तरी राज्य कादुनामा दुर्घटना: ९ को मृत्यु, १२ जना घाइते
उत्तरी राज्य कादुनामा बिहीबार भएको सडक दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ। बिहीबार बस र कार जुध्दा सवारीमा रहेका कम्तीमा पनि नौ जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन्।
Whatsapp
न्युजिल्याण्ड र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा ट्रान्स-टास्मान सम्बन्धमा जोड
अन्तर्राष्ट्रिय
Clock २४ असार २०७९ | १ मिनेट पाठ
न्युजिल्याण्ड र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा ट्रान्स-टास्मान सम्बन्धमा जोड
'ट्रान्स-टास्मान म्युचुअल रिकग्निसन एरेन्जमेन्ट' (टीटीएमआरए) न्युजिल्याण्ड र अष्ट्रेलियाको राष्ट्रमण्डल, राज्य र क्षेत्रीय सरकारहरू बीचको गैर-सन्धि व्यवस्था हो।
Whatsapp
ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरी बढ्न सक्ने राष्ट्रसंघको चेतावनी
अन्तर्राष्ट्रिय
Clock २३ असार २०७९ | १ मिनेट पाठ
ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरी बढ्न सक्ने राष्ट्रसंघको चेतावनी
संयुक्त राष्ट्रसंघले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ। राष्ट्रसंघीय खाद्य कार्यक्रम (एफएओ) ले सो चेतावानी दिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस