सिन्ह्वा सिन्ह्वा
विषाक्त मदिरा सेवनबाट विहारमा आठ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ११ माघ २०७९ | १ मिनेट पाठ
विषाक्त मदिरा सेवनबाट विहारमा आठ जनाको मृत्यु
मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ।
Whatsapp
फिफा महिला विश्वकपको बल सार्वजनिक
खेल
Clock ११ माघ २०७९ | १ मिनेट पाठ
फिफा महिला विश्वकपको बल सार्वजनिक
सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ।
Whatsapp
इस्टोनियाद्वारा रुसी राजदूत  निष्कासित
अन्तर्राष्ट्रिय
Clock १० माघ २०७९ | १ मिनेट पाठ
इस्टोनियाद्वारा रुसी राजदूत निष्कासित
इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ। रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो।
Whatsapp
श्रीलङ्कामा वैदेशिक रोजगारीको ८२ लाख डलर राज्यकोषमा
अन्तर्राष्ट्रिय
Clock १० माघ २०७९ | १ मिनेट पाठ
श्रीलङ्कामा वैदेशिक रोजगारीको ८२ लाख डलर राज्यकोषमा
श्रीलङ्काको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा योगदान गरेको छ। सन् २०२२ मा विभागले आर्जन गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको हो।
Whatsapp
त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा
अन्तर्राष्ट्रिय
Clock १० माघ २०७९ | १ मिनेट पाठ
त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा
त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ।
Whatsapp
सिरियामा भवन भत्कँदा सोह्र जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०९ माघ २०७९ | १ मिनेट पाठ
सिरियामा भवन भत्कँदा सोह्र जनाको मृत्यु
सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ।
Whatsapp
केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०८ माघ २०७९ | १ मिनेट पाठ
केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु
केन्याको तटीय शहर किलिफीमा डुङ्गा डुब्दा चार जनाको मृत्युभएको छ। शक्तिशाली छालमा नियन्त्रण गुमेपछि हिन्दमहासागरमा उक्त दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ।
Whatsapp
कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने
अन्तर्राष्ट्रिय
Clock ०८ माघ २०७९ | १ मिनेट पाठ
कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने
कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ।
Whatsapp
चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित
अन्तर्राष्ट्रिय
Clock ०८ माघ २०७९ | १ मिनेट पाठ
चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित
चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस