सिन्ह्वा सिन्ह्वा
अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून
अन्तर्राष्ट्रिय
Clock २१ माघ २०७९ | १ मिनेट पाठ
अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून
आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो।
Whatsapp
‘रेडियोएक्टिभ क्याप्सुल’ भण्डारणका लागि पर्थ लगिँदै
अन्तर्राष्ट्रिय
Clock २० माघ २०७९ | २ मिनेट पाठ
‘रेडियोएक्टिभ क्याप्सुल’ भण्डारणका लागि पर्थ लगिँदै
राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेज (डीएफईएस)को नेतृत्वमा गरिएको खोजीपछि क्याप्सुललाई रेडिएसन–प्रुफ लिड कन्टेनरमा राखी पर्थतर्फ पठाइएको हो।
Whatsapp
रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला
अन्तर्राष्ट्रिय
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला
युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन्।
Whatsapp
रुसले गर्‍यो युक्रेनको आवासीय भवनमा हमला
अन्तर्राष्ट्रिय
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
रुसले गर्‍यो युक्रेनको आवासीय भवनमा हमला
बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन्।
Whatsapp
तलब वृद्धिको माग गर्दै बेलायती कामदार पुनः हडतालमा
अन्तर्राष्ट्रिय
Clock १९ माघ २०७९ | २ मिनेट पाठ
तलब वृद्धिको माग गर्दै बेलायती कामदार पुनः हडतालमा
इङ्ल्यान्ड र वेल्सस्थित नेसनल एजुकेसन युनियनका शिक्षक सदस्यहरूले केही दिनको अन्तरालमा पुनः विद्यालयको सेवामा अनुपस्थित रहे, जसका कारण २३ हजार ४०० विद्यालयहरूको पठनपाठन प्रभावित भयो। विद्यालय प्रणालीमा...
Whatsapp
म्यान्मारमा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा
अन्तर्राष्ट्रिय
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
म्यान्मारमा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा
देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो।
Whatsapp
भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने
अन्तर्राष्ट्रिय
Clock १७ माघ २०७९ | १ मिनेट पाठ
भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण...
यस निर्देशनअनुसार प्रासरित सामग्री एक पटकमा ३० मिनेटको हुनु अनिवार्य नभए पनि तर पटक–पटक गरी दिनमा कम्तीमा ३० मिनेटको हुनुपर्ने र यसबारे अनलाइन रिपोर्ट सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ।
Whatsapp
इराकमा चौध जनालाई मृत्युदण्ड
अन्तर्राष्ट्रिय
Clock १३ माघ २०७९ | १ मिनेट पाठ
इराकमा चौध जनालाई मृत्युदण्ड
इराकी अदालतले इराकका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ।
Whatsapp
इरानी पत्रकार सामीमी रिहा
अन्तर्राष्ट्रिय
Clock १३ माघ २०७९ | १ मिनेट पाठ
इरानी पत्रकार सामीमी रिहा
पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस