नेदरल्यान्ड्सविरुद्ध अतिरिक्त समयमा १–० को जित निकाल्दै महिला युरो कप २०२२ को अन्तिम चारमा स्थान बनाए पनि फ्रान्सकी प्रशिक्षक कोरिन्ना डायसिरी आफ्नो टोलीको प्रदर्शनमा असन्तुष्ट देखिइन्।
ओलम्पिक स्वर्ण विजेता स्विडेनले बेल्जियमविरुद्ध पहिलोपटक नकआउट चरणका प्रतिस्पर्धा गर्यो र सफलता पनि प्राप्त गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो।
बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ। मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो।
दक्षिण पश्चिम यूरोपमा उग्र गर्मीको लहरसँगै हाल यूरोपेली संघ (ईयू) को झण्डै आधा भू–भाग खडेरीको जोखिममा परेको यूरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्।