एएफपी एएफपी
रोनाल्डो मैदान फर्किने संकेत
खेल
Clock १५ साउन २०७९ | २ मिनेट पाठ
रोनाल्डो मैदान फर्किने संकेत
क्रिस्टियानो रोनाल्डोले आइतबार स्पेनिस ला लिगा क्लब रायो भालेकानोसँग ओल्ड ट्राफोर्डमा हुने मैत्रीपूर्ण खेल खेल्ने संकेत गरेका छन्।
Whatsapp
निडरतापूर्वक खेल्न सके सफलता: नुरुल
खेल
Clock १४ साउन २०७९ | २ मिनेट पाठ
निडरतापूर्वक खेल्न सके सफलता: नुरुल
बंगलादेशका कार्यवाहक कप्तान नुरुल हसनले जिम्बाब्वेसँग निडरतापूर्वक खेल्न सके मात्र ट्वान्टी–२० क्रिकेटमा टिमको खराब रेकर्ड सुधार गर्न सकिने बताए।
Whatsapp
कीर्तिमान पछ्याउने चाहना
खेल
Clock १४ साउन २०७९ | २ मिनेट पाठ
कीर्तिमान पछ्याउने चाहना
शनिबार लेस्टरको किङ्स पाबर स्टेडियममा सिटीविरुद्ध हुने कम्युनिटी सिल्डअन्तर्गतको भिडन्त क्लोपको टोलीका लागि गत सिजनको पीडा भुलाउने अवसर समेत बन्न सक्छ।
Whatsapp
कप्तानको दुई गोलबाट जर्मनी फाइनलमा
खेल
Clock १३ साउन २०७९ | ३ मिनेट पाठ
कप्तानको दुई गोलबाट जर्मनी फाइनलमा
‘जित मेरो खेल करियरकै सबैभन्दा स्वर्णिम क्षण बनिरहेको छ। फुटबलमा अझै धेरै खुसी भएको मेरो विश्वास छ,’ महिला युरो कपअन्तर्गत लगातारका पाँच खेलमा गोल गर्दै कीर्तिमान बनाएकी पोपले भनिन्।
Whatsapp
स्वारेज पूर्वक्लबमा फर्किए
खेल
Clock १३ साउन २०७९ | २ मिनेट पाठ
स्वारेज पूर्वक्लबमा फर्किए
‘मेरो फुटबल करियरमा मलाई साथ दिएकोमा समर्थक र परिवारप्रति निकै आभारी छु,’ स्ट्राइकर स्वारेजले भनेका थिए, ‘फुटबल करियर सुरुआत गरेको क्लबमा फर्किने निर्णयमा पुगेको छु। पूर्वक्लबको प्रस्ताव मैले अस्वीकार...
Whatsapp
श्रीलंकाद्वारा शृंखला बराबरी
खेल
Clock १३ साउन २०७९ | २ मिनेट पाठ
श्रीलंकाद्वारा शृंखला बराबरी
स्पिनर प्रभात जयसूर्याले पुनः आफ्नो स्पिन जादु देखाएको दिन बिहीबार श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट २ सय ४६ र नले जित्दै दुई टेस्टको शृंखला १–१ को बराबरीमा टुंग्याएको छ।
Whatsapp
पाकिस्तानविरुद्ध श्रीलंकाको फराकिलो अग्रता
खेल
Clock ११ साउन २०७९ | २ मिनेट पाठ
पाकिस्तानविरुद्ध श्रीलंकाको फराकिलो अग्रता
कप्तान दिमुथ करुनारत्नेले ढाडको समस्याका कारण संघर्ष गरेको दोस्रो टेस्टमा श्रीलंकाले मंगलबार पाकिस्तानविरुद्ध ३ सय २३ रनको अग्रता लिएको छ।
Whatsapp
राफिन्हाको गोलमा बार्सिलोनालाई सफलता
खेल
Clock ०९ साउन २०७९ | २ मिनेट पाठ
राफिन्हाको गोलमा बार्सिलोनालाई सफलता
लगातार दुई खेलमा दुई गोल गरेका राफिन्हाले शनिबार पनि गोल गरेपछि शनिबार बार्सिलोनाले रियाल मड्रिडमाथि १-० को रोमाञ्चक जित निकालेको छ।
Whatsapp
श्रीलंकाको राम्रो सुरुवात
खेल
Clock ०९ साउन २०७९ | २ मिनेट पाठ
श्रीलंकाको राम्रो सुरुवात
दिनेश चण्डीमलको लगातार चौथो अर्धशतकीय प्रेरणामा श्रीलंकाले गालेमा जारी पाकिस्तानसँगको दोस्रो टेस्टको पहिलो दिन आइतबार राम्रो सुरुआत गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस