स्विट्जरल्यान्डलाई स्तब्ध बनाउँदै स्पेन पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। स्पेनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स या दक्षिण अफ्रिकासँग खेल्नेछ। स्पेनको जितमा ऐटना बोनमटीले उत्कृष...
जारी महिला विश्वकपको उपाधि दाबेदारीमा आश्चर्यजनक रूपमा जापानले आफूलाई उभ्याउँदा शनिबार नर्वेलाई ३–१ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ।
गोलकिपर रिबेका स्पेन्सरले जारी महिला विश्वकपमा जमैकाको ऐतिहासिक सफलतापछि महिला फुटबल टोलीलाई गम्भीरताका साथ लिन आफ्नो देशका फुटबलको नेतृत्वलाई दबाब दिइरहेको बताइन्।
जारी महिला विश्वकपमा अर्को अविश्वसनीय नतिजा निक्लिने क्रममा जर्मनी दक्षिण कोरियासँग बराबरीमा रोकिँदा डेब्यु राष्ट्र मोरक्कोले ऐतिहासिक सफलता प्राप्त गरेको छ।