उक्त दुर्घटनामा ज्यान जोगाउन सफल एक १३ वर्षीय किशोर, एक महिला र दुई जना पुरुषलाई व्यापारिक सामान बोकेको पानीजहाजमार्फत उद्धार गरेर बुधबार इटालीका तटरक्षकले लाम्पेडुसामा ल्याइएको थियो।
राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरेका छन्।
अहिलेसम्म कुनै पनि दक्षिण अमेरिकी राष्ट्रले महिला विश्वकप जित्न सकेको छैन। सम्भवतः कोलम्बियाले इङ्ल्यान्डलाई हराएमा उसलाई त्यो दाबेदारका रूपमा हेरिनेछ।