खेलको अन्त्यतिर लाउरेन हेम्प र एलेसिया रुसोको गोल प्रेरणामा इङ्ल्यान्डले सिड्नीमा अस्ट्रेलियालाई ३–१ ले हराउँदै महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ।
स्पेनले खेल सकिन ९ मिनेट बाँकी छँदै नै गोल गर्दै अग्रता लिएको थियो। यद्यपि, ८८औं मिनेटमा गोल फर्काउँदै स्विडेनले आशा जीवन्त बनायो। त्यसको ६० सेकेन्डपछि कप्तान ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई फाइनल...
अस्ट्रेलियाकी गोलकिपर म्याकेन्जी अर्नोल्डले पेनाल्टी सुटआउटमा नै जित निकाल्ने अवसर गुमाएकी थिइन्। तर, फ्रान्सका लागि नवौं पेनाल्टीमा किन्जा डालीको दुई पटक प्रहार रोक्दै उनले आफ्नो टोलीको आशा जीवन्त पा...