एएफपी एएफपी
रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २६ भदौ २०८१ | १ मिनेट पाठ
रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिब...
मङ्गलबार युक्रेन युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै तीन वटै मुलुकले निन्दा गर्दै इरानमाथि हवाई यातायातलाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा गरेका छन्।
Whatsapp
इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २४ भदौ २०८१ | १ मिनेट पाठ
इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु
आइतवार राति मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा ४३ जना घाइते भएको इजरायली सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
Whatsapp
ब्राजिललाई राहत
खेल
Clock २३ भदौ २०८१ | २ मिनेट पाठ
ब्राजिललाई राहत
रियल मड्रिडका फरवार्ड रोड्रिगोले एक मात्र गोल प्रेरणामा ब्राजिलले शनिबार इक्वेडरलाई हराउँदै २०२६ विश्वकप छनोट अभियानलाई बलियो बनाएको छ।
Whatsapp
अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड
अन्तर्राष्ट्रिय
Clock २० भदौ २०८१ | २ मिनेट पाठ
अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड
विश्वमा लगातार दोस्रो वर्ष अगस्टमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।
Whatsapp
वाराणसी जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्
अन्तर्राष्ट्रिय
Clock १९ भदौ २०८१ | ३ मिनेट पाठ
वाराणसी जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्
वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ। कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन्।
Whatsapp
इजरायलले सैन्य दबाब कायम राखे बाँकी बन्धकको हत्या गर्ने हमासको चेतावनी
अन्तर्राष्ट्रिय
Clock १८ भदौ २०८१ | १ मिनेट पाठ
इजरायलले सैन्य दबाब कायम राखे बाँकी बन्धकको हत्या गर्ने हमासको चेतावनी
हमासले इजयरालले सैन्य दबाब जारी राखे बाँकी रहेका बन्धकहरूको हत्या गर्ने चेतावनी दिएको छ।
Whatsapp
भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीनजना पक्राउ
अन्तर्राष्ट्रिय
Clock १८ भदौ २०८१ | १ मिनेट पाठ
भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीनजना पक्राउ
युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
Whatsapp
द्वन्द्वग्रस्त इराकमा २७ वर्ष पछि कर्फ्यू लगाएर जनगणना गरिने
अन्तर्राष्ट्रिय
Clock १७ भदौ २०८१ | १ मिनेट पाठ
द्वन्द्वग्रस्त इराकमा २७ वर्ष पछि कर्फ्यू लगाएर जनगणना गरिने
२७ वर्षको इतिहासमा मुलुकमा पहिलोपटक जनगणना हुन लागेको हो। आगामी नोभेम्बरमा हुने जनगणनाको क्रममा दुई दिनको कर्फ्यू लगाइने छ।
Whatsapp
ग्रीसमा मरेका माछा हटाउन एक महिनाका लागि सङ्कटकालको घोषणा
अन्तर्राष्ट्रिय
Clock १६ भदौ २०८१ | १ मिनेट पाठ
ग्रीसमा मरेका माछा हटाउन एक महिनाका लागि सङ्कटकालको घोषणा
मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू हटाउन एक महिनाका लागि सङ्कटकालको घोषणा गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस