युनिभर्सिटी अफ सिकागोको एनर्जी पोलिसी इन्स्टिच्युट(इपीआईसी) ले तयार पारेको प्रतिवेदनअनुसार श्रीलङ्काबाहेक यस क्षेत्रका हरेक देशमा वायु प्रदूषण घटेको छ।
राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन्।
तालिबान अधिकारीहरूले इस्लामिक कानूनको कडा व्याख्याका आधारमा व्यवहार र जीवन शैलीका नियमहरूको विवरण दिने कानूनहरूको संहिताकरण गर्दै सद्गुण र अवगुण कानून घोषणा गरेका छन्।