एएफपी एएफपी
मेटाद्वारा विदेशी हस्तक्षेप गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाथि प्रतिबन्ध
प्रविधि
Clock ०१ असोज २०८१ | २ मिनेट पाठ
मेटाद्वारा विदेशी हस्तक्षेप गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाथि प्रतिबन्ध
टेक जायन्ट कम्पनी मेटाले विदेशी हस्तक्षेप गतिविधि बढाएको आरोपमा रुसी सञ्चार माध्यममाथि प्रतिबन्ध लगएको छ।
Whatsapp
अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्दै
अन्तर्राष्ट्रिय
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्दै
अफगानिस्तानको तालिवान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ।
Whatsapp
जापानमा वृद्धवृद्धाको सङ्ख्या सबैभन्दा धेरै
अन्तर्राष्ट्रिय
Clock ३१ भदौ २०८१ | १ मिनेट पाठ
जापानमा वृद्धवृद्धाको सङ्ख्या सबैभन्दा धेरै
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन्।
Whatsapp
म्यान्मारमा यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो, ८९ जना बेपत्ता
अन्तर्राष्ट्रिय
Clock ३० भदौ २०८१ | २ मिनेट पाठ
म्यान्मारमा यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो, ८९ जना बेपत्ता
म्यान्मारमा शुक्रवार साँझसम्म बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ।
Whatsapp
चीनको आर्थिक मन्दीका कारण विश्वव्यापी इन्धनको माग न्यून
अन्तर्राष्ट्रिय
Clock २८ भदौ २०८१ | २ मिनेट पाठ
चीनको आर्थिक मन्दीका कारण विश्वव्यापी इन्धनको माग न्यून
चीनको आर्थिक मन्दीको कारण सन् २०२० पछि सन् २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको छ।
Whatsapp
गाजास्थित एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २७ भदौ २०८१ | १ मिनेट पाठ
गाजास्थित एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको मृत्यु
इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको आक्रमणमा परी हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको छ।
Whatsapp
मलेसियन प्रहरीद्वारा हेरचाह गृहबाट ४ सय २ बालबालिकाको उद्धार
अन्तर्राष्ट्रिय
Clock २७ भदौ २०८१ | १ मिनेट पाठ
मलेसियन प्रहरीद्वारा हेरचाह गृहबाट ४ सय २ बालबालिकाको उद्धार
प्रहरी महानिरीक्षक रजारुद्दिन हुसेनले बुधवार सेलाङ्गोर र नेग्री सेम्बिलान राज्यमा विभिन्न परोपकारी घरहरूमा छापा मार्दा एकदेखि १७ वर्ष उमेरका चार सय दुई बालबालिकाको उद्धार गरिएको बताए।
Whatsapp
हराएको पेन्गुइन दुई हप्तापछि फेला
अन्तर्राष्ट्रिय
Clock २७ भदौ २०८१ | १ मिनेट पाठ
हराएको पेन्गुइन दुई हप्तापछि फेला
बन्दबारमा जन्मिएको र हुर्किएको पोथी केप पेन्गुइन पेन–चान सुरक्षित र स्वस्थ फेला परेपछि उसका रक्षकले ‘चमत्कार’ भएको बताएका छन्।
Whatsapp
भियतनाममा चक्रवात ‘यागी’ का कारण मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो
अन्तर्राष्ट्रिय
Clock २६ भदौ २०८१ | १ मिनेट पाठ
भियतनाममा चक्रवात ‘यागी’ का कारण मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो
भियतनाममा चक्रवात ‘यागी’ का कारण १४३ जनाको मृत्यु भएको छ भने ५८ जना अझै बेपत्ता रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस