एएफपी एएफपी
संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले लगाए कोरोनाविरुद्धको खोप
अन्तर्राष्ट्रिय
Clock १६ माघ २०७७ | १ मिनेट पाठ
संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले लगाए कोरोनाविरुद्धको खोप
उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन्। न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ।
Whatsapp
भारतद्वारा छिमेकी राष्ट्रहरुलाई ५५ लाख खोप सहयोग प्रदान गर्ने
अन्तर्राष्ट्रिय
Clock १६ माघ २०७७ | १ मिनेट पाठ
भारतद्वारा छिमेकी राष्ट्रहरुलाई ५५ लाख खोप सहयोग प्रदान गर्ने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिएका छन्।
Whatsapp
चीनमा रहेको डब्लुएचओको टोलीको क्वारेन्टाइन अवधि अन्त्य
अन्तर्राष्ट्रिय
Clock १६ माघ २०७७ | १ मिनेट पाठ
चीनमा रहेको डब्लुएचओको टोलीको क्वारेन्टाइन अवधि अन्त्य
मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्वारेन्टाइनमा बसेको टोलीले अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डको पालना गरेर क्वारेन्टाइन अवधि पुरा गरेको छ।
Whatsapp
जर्मनीमा अस्ट्राजेनेकाको कोभिड–१९ विरूद्धको खोप जेष्ठ नागरिकलाई नदिइने
अन्तर्राष्ट्रिय
Clock १६ माघ २०७७ | १ मिनेट पाठ
जर्मनीमा अस्ट्राजेनेकाको कोभिड–१९ विरूद्धको खोप जेष्ठ नागरिकलाई नदिइने
एस्ट्रेजेनेकाद्वारा विकास गरेको कोभिड–१९ विरूद्धको खोप ६५ वर्षभन्दा मुनिका व्यक्तिलाई मात्र दिन जर्मनीको खोप आयोग स्टिकोले बिहीबार सिफारिस गरेको छ।
Whatsapp
बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
अन्तर्राष्ट्रिय
Clock १५ माघ २०७७ | २ मिनेट पाठ
बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन्।
Whatsapp
टुचेलले राम्रो क्लब पाए: क्लोप
खेल
Clock १५ माघ २०७७ | १ मिनेट पाठ
टुचेलले राम्रो क्लब पाए: क्लोप
चेल्सीका नवनियुक्त प्रशिक्षक थोमस टुचेलले निकै राम्रो टोली उपहारको रूपमा पाएको लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले विश्वास व्यक्त गरेका छन्।
Whatsapp
भारतमा कोरोना निर्देशिकाको म्याद थप
अन्तर्राष्ट्रिय
Clock १५ माघ २०७७ | १ मिनेट पाठ
भारतमा कोरोना निर्देशिकाको म्याद थप
भारतीय केन्द्रीय सरकारले बुधबार निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा थप एक महिना लम्ब्याइएको घोषणा गरेको हो।
Whatsapp
बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु
अन्तर्राष्ट्रिय
Clock १५ माघ २०७७ | १ मिनेट पाठ
बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु
यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ। पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन्।
Whatsapp
किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ
अन्तर्राष्ट्रिय
Clock १५ माघ २०७७ | १ मिनेट पाठ
किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ
किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस