जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ। पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।
कोरोना भाइरसको कारण अपनाइएको स्वास्थ्य मापदण्डअनुसार ५ दिन क्वारेन्टिन बस्नुपर्ने नियमका कारण टिकट काटिसकेका र अन्य समर्थकले भ्रमण गर्न नपाउने भएका हुन्।
टोकियो सरकारका अधिकारी कोइची ओसाकाबेले आगामी जुलाई ९ देखि हुने ओलम्पिक मसाल र्याली राजधानीमा बन्द समारोहका बीच हुने जनाएका हुन्। कोरोना भाइरसको महामारीका कारण उक्त र्याली आफ्नो निर्धारित समयभन्दा अग...
इङ्ल्यान्डमा भएको खेलका दौरान बायो बबलको नियम तोडेका कारण कारबाहीमा परेका श्रीलंकाका तीन क्रिकेटरले घरेलु मैदानमा भारतसँग हुने शृंखला पनि गुमाउने बुधबार अधिकारीले बताएका छन्।
सन् १९६६ यता प्रमुख प्रतियोगिताको नकआउट चरणमा मंगलबार इङ्ल्यान्ड र जर्मनीबीचको पाँचाैँ भेट भयो। जहाँ घरेलु मैदान वेम्बलीमा उपस्थित ४० हजार समर्थकमाझ इङ्ल्यान्डले जर्मनीको नकआउट चरणको हार शृंखलामा पूर्...