मंगलबार पाकिस्तानविरुद्धको शृंखलाका लागि अभ्यासरत इङ्ल्यान्ड टोलीका ७ खेलाडीमा कोभिड–१९ पुष्टि भएको थियो। तीमध्ये ३ जना खेलाडी र ४ जना व्यवस्थापन टोलीका सदस्य रहेको बताइएको छ।
खेलको महाकुम्भ मानिने ओलम्पिकमा महामारीको रूप लिएको कोरोनाका विषयमा निकै संवेदनशील हुँदै आयोजकले यस्तो निर्णय सार्वजनिक गरेको हो। कोरोनाकै कारण वर्षदिन धकेलिएको प्रतियोगिता आउन तीन साता मात्र बाँकी छ।...
इङ्ल्यान्ड सन् १९६६ पछि कुनै पनि प्रमुख प्रतियोगिताको फाइनल प्रवेश गर्न सकेको छैन। सन् १९६६ पछि इङ्ल्यान्ड प्रमुख प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको यो दोस्रो पटक हो।
ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ। विश्व नम्बर दुई ओसाकाले घरेलु भूमिमा हुने कोर्टमा राम्रो प्रदर्शन गर्नेप्रति आशावादी रहेको उल्लेख गरेकी छन्। यसअघि मानसिक समस्याकै कारण उनले विम्बल्डन र फ्रेन...
युरो कपमा युगोस्लाभिया अयोग्य भएपछि अन्तमा डेनमार्कले युरोपियन च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो, जहाँ पिटरले गोलपोस्ट रक्षा गरेको डेनिस टोलीले युरो च्याम्पियन नै भएर विश्वलाई चकित बनायो।
सन् २००६ को विश्वकप विजेता इटालीले त्यसपछि भने प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको छैन । यस पटक इटाली युरो कपको उपाधिका साथ आफ्नो पुरानो छवि फर्काउने लक्ष्यमा हुनेछ ।