फुकुसिमाले बेस बलको समेत आयोजना गर्दै छ। जापान सरकारले टोकियोलगायत अन्य केही खेलस्थलमा दर्शकमाथि मैदान प्रवेश गराउन रोक लगाउँदा उत्तरपूर्वी सहर फुकुसिमाले आफू यसबाट प्रभावित हुने अनुमान नै गरेको थिएन।
खेलको सुरुआतअघि वेम्बलीमा आइतबार सम्पन्न फाइनलदौरान बिनाटिकटका दर्शकले रंगशाला प्रवेश गर्ने प्रयास गरेका थिए। तर समग्रमा भन्दा युरो कप २०२० कोभिड–१९ महामारीका कारण मैदानबाहिर रहेका दर्शकलाई मैदान फर्क...
हेटमायरले ३६ बलमा ६१ रन बनाउँदा दुई चौका र चार छक्का हिर्काए । उनले भेट्रान अलराउन्डर ड्वाने ब्राभोको पनि बलियो साथ पाए । जसको मद्दतमा यो जोडीले चौथो विकेटका लागि ४७ बलमा १ सय ३ रनको बलियो साझेदारी गर...
इटालीलाई आइतबार घरेलु मैदान वेम्बलीमा युरो कप २०२० को फाइनलमा आतिथ्यता प्रदान गर्दा इङ्ल्यान्ड ५५ वर्षदेखिको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यमा हुनेछ।
बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरु मध्ये के...
स्पेनिस टोलीले सन् २००८ र २०१२ को युरो कप र सन् २०१० को विश्वकप जित्दा रामोस टोलीमा मुख्य सदस्य थिए। उनले स्पेनका लागि कीर्तिमानी १ सय ८० खेलमा २३ गोल गरिसकेका छन्।
समूह ‘बी’ मा रहेको डेनमार्क आफ्नो घरेलु मैदानमा फिनल्यान्डविरुद्धको खेलका लागि उत्रियो। खेलको ४३ औँ मिनेटमा मिडफिल्डर क्रिस्टियन इरिक्सन हृदयाघातका कारण मैदानमा ढले।