गम्भीर चोटबाट मुक्त हँदै जीवन पाएकी ब्राउनले दुर्घटनाकै कारण ओलम्पिकसम्मको यात्रा तय गर्न सम्भव भएको बताइन्। गम्भीर दुर्घटनामा ब्राउनको टाउको, नाडी र हातमा गम्भीर चोट लागेको थियो। सोही घटना जीवनको सिक...
टोकियो ओलम्पिक २०२० मा महिला बक्सिङतर्फ ५ वटा विधा छन्। त्यसैले यसअघिका दुई संस्करणभन्दा यस संस्करणमा महिला बक्सरको चर्चासमेत चुलियो। तर महिला बक्सर भने अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्।
उद्घाटनको दिनदेखि टोकियो ओलम्पिक स्टेडियममा कोयमाको आवतजावत रोकिएको छैन। फरक यत्ति छ कि, उद्घाटनकै दिन विरोधमा उत्रनेको संख्या सयौंबाट दर्जनमा झरेको छ तर विरोध प्रदर्शन रोकिएको छैन।
‘तुच्छ व्यवहारबाट हामी धेरै निराश भएका छौं। तर दुबै रग्बीर फुटबल टोलीले गरेको व्यवहार खेलकुदमा स्वीकारयोग्य छैन। यद्यपि उनीहरूले आत्म आलोचना अस्ट्रेलियन ओलम्पिक पदाधिकारीसँग गरेका छन्,’ एओसीका प्रमुख...
सिमानौस्कायाले आफूलाई जबरजस्ती प्रतियोगिताबाट हटाएर बेलारूस फर्काउने षड्यन्त्र भइहेको दाबी गरेकी थिइन्। बेलारूस फर्कन विमानस्थल पुगे पनि उनले आफ्नो ज्यानकै खतरा भएको भन्दै विमान चढ्न अस्वीकार गरेपछि उ...
७४औं मिनेटमा जेसीले गोल गरेकी थिइन् र त्यो गोलले नै क्यानाडाले सन् २००१ पछि छिमेकी राष्ट्र अमेरिकामाथि जित रच्यो। क्यानाडाले अमेरिकाको ३६ खेलसम्म अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ।