केन्याका धावक एलियुड किपचोगीले म्याराथनमा मास्टर्स क्लास प्रदर्शन गरेको दिन अमेरिकाले पदकतालिकाको शीर्ष स्थानमा चीनलाई पन्छाउँदै महामारीका कारण प्रभावित टोकियो ओलम्पिक २०२० को आइतबार अन्त्य गरेको छ।
महमुदुल्लाहको कप्तानीमा रहेको बंगलादेशले पाँच खेलको ट्वान्टी–२० शृंखलाअन्तर्गत शुक्रबार अस्ट्रेलियाविरुद्धको तेस्रो खेलमा रोमाञ्चक १० रनको जित निकाल्दै इतिहास बनाएको छ।
‘मबाट धेरैभन्दा धेरै पदकको आशा गरियो, त्यसले ममाथि दबाब सिर्जना ग¥यो,’ ड्रेसेलले भनेका थिए, ‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो।
‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्याइएको थियो। जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो। अवस्था पक्कै सहज थिएन। मलाई अभ्यासमा...
टोकियो सहरमा त्यहाँको सरकारले स्वास्थ्य संकटकाल लगाइरहेको अवस्थामा पनि संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा सुरक्षाको मापदण्डलाई झनै कडा बनाएको हो।