अनुभवी नाडालले पहिलो दुई सेट आफ्नो बनाए पनि युवा डेनिसले उनलाई कडा चुनौती दिए। नाडालले पहिलो दुई सेट ६–३ र ६–४ ले आफ्नो बनाए। तर, डेनिसले तेस्रो सेट ६–४ र चौथो ६–३ ले आफ्नो पक्षमा पार्दै स्पेनिस लिजेन...
तीन घन्टा ३० मिनेटको संघर्षपश्चात् उनले लगातार दोस्रो पटक मेलबर्नमा क्वार्टरफाइनलको यात्रा तय गरे। उनले क्वार्टरफाइनलमा छैटौं वरीयता प्राप्त क्यानडाका फेलिक्स अगेर एलियासिमेविरुद्ध खेल्नेछन्। फेलिक्सल...
चिर परिचित प्रतिद्वन्द्वी टोटेनह्याममाथि जित निकाल्दा चेल्सीले शीर्ष चारमा अटाउने सम्भावनालाई जीवन्तसमेत राखेको छ। उता पराजित भएपछि टोटेनह्यामको शीर्ष चारभित्र अटाउने लक्ष्यमा धक्का लागेको छ।
लिभरपुलले पछिल्लो पटक सन् २०१२ मा लिग कपको उपाधि जितेको थियो। सन् २०१६ पछि लिभरपुल पहिलो पटक लिग कपको फाइनल प्रवेश गरेको हो। लिभरपुल नवौं पटक लिग कपको उपाधि जित्ने लक्ष्यमा रहेको छ।
विश्वको ६०औं वरीयतामा रहेकी अमन्दासँग विश्व नम्बर एक पूर्वखेलाडी ओसाका ४–६, ६–३, ७–६ (१०–५) ले स्तब्ध भएकी हुन्। अमन्दाले दुई पटक म्याच प्वाइन्ट बचाउँदै युवा स्टार ओसाकालाई तेस्रो चरणबाटै बहिर्गमनको ब...
विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई भिसा अनुमति अस्वीकृत गरेको घटनाले चर्चा पाएपछि भएको वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा सोमबार राफाइल नाडालले सानदार सुरुआत गरेका छन्।
विश्व नम्बर एक सर्बियन स्टार यस पटक २१ पटक ग्रान्ड स्लाम उचाल्ने अभियानमा देखिएका छन्। तर, अर्को हप्तादेखि सुरु हुने ग्रान्ड स्लामका लागि अस्ट्रेलिया सरकारले शुक्रबार दोस्रो पटक उनको भिसा अपिल रद्द गर...
अस्ट्रेलिया सरकारले बिहीबार जोकोभिचले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण पेस गर्न नसकेको भन्दै उनको भिसा रद्द गरिदिएको थियो। त्यसलगत्तै उनले अनलाइनमार्फत गरेको अपिलमा मेनलबर्न अदालतले तत्काल सो निर्...