घरेलु मैदानमा भएको खेलअन्तर्गत पहिलो हाफमा २–१ को अग्रता लिएको साउथह्याम्पटनले दोस्रो हाफमा थप दुई गोल गर्दै फराकिलो जित निकालेको हो। आउँदो सिजन शीर्षताको लक्ष्यसहित नयाँ मालिकले लिएको साउथह्याम्पटनले...
कोभिड १९ विरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ।
नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ। हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छ...
कोरोनाका कारण मुख्य प्रशिक्षक पेप ग्वार्डिओला र सात खेलाडी अनुपस्थित भएको एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीले शुक्रबार स्विनडोन टाउनमाथि ४–१ को फराकिलो जित निकालेको छ।
जोकोभिचले भ्याक्सिनबारे अति संवेदनशील रहेको भन्दै खुला विश्लेषण गर्दै आइरहेकाले उनलाई फ्रेन्च ओपन खेल्न दिने रोक्सनाले प्रस्ट्याएकी हुन्। अस्ट्रेलियन ओपनका आयोजकले मेडिकल परीक्षा पास गरेकाले जोकोभिचले...
जापानिज स्टार ओसाकाले पहिलो सेट २६ मिनेटमा आफ्नो बनाए पनि दोस्रो सेटमा संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएकी हुन्। उनले ६–१ र ७–५ ले जित निकाल्दै सेमिफाइनलमा तेस्रो वरीयता प्राप्त रसियाकी...
प्रशिक्षक टचेलले बुधबार टोटेनह्यामविरुद्ध सुरुआती ११ लाई मैदान उतार्दा विवादास्पद अभिव्यक्ति दिएका रोमेलु लुकाकुलाई पनि समावेश गरेका थिए । लुकाकुले प्रशिक्षकसँग माफी मागेसँगै स्थान पाएका हुन्।