३५ वर्षे पाका खेलाडी नाडालले पाँच घन्टा २४ मिनेटको संघर्षपश्चात् २५ वर्षे मेदभेदेभमाथि रोमाञ्चक जित रचे। शारीरिक रूपमा निकै संघर्ष गरेका नाडालले यो सफलतापछि समकालीन प्रतिद्वन्द्वी नोभाक जोकोभिच र रोजर...
बहुप्रतिभाशाली एस्लेघ बार्टी एक व्यावसायिक क्रिकेटर थिइन्, जसले गल्फको प्रतियोगिता पनि जितेकी छन्। शनिबार घरेलु भूमिमा ग्रान्ड स्लाम जितेपछि उनी अस्ट्रेलियन टेनिसका दिग्गज खेलाडीको सूचीमा पनि आफूलाई उ...
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ब्राजिलले छैटौं मिनेटमा कासेमिरोले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। १५औं मिनेटमा एलेक्सजेन्डर डोमिनगुएजले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा समेटिएक...
पछिल्लो केही सिजनयता फ्रेइबर्ग बुन्डेसलिगा तालिकाको मध्य स्थानमा बस्दै आएको थियो। सन् २०१४–१५ सिजन बुन्डेसलिगाबाट घटुवामा पर्यो। तर एक सिजनपछि नै टोली बुन्डेसलिगामा फर्कियो।
३५ वर्षे लिजेन्ड नाडालले पनि शुक्रबार नै अर्को सेमिफाइनलमा सातौं वरीयताका इटालियन स्टार माटियो बेरेट्टिनीविरुद्ध ६–३, ६–२, ३–६ र ६–३ को जित निकालेका थिए।
विश्व नम्बर एक बार्टीले ५१औं वरीयताकी केजमाथि ६२ मिनेटमा नै जित निकाल्दै पहिलोपटक घरेलु भूमिमा हुने ग्रान्ड स्लामको फाइनलमा स्थान बनाएकी हुन्। बार्टीले केजलाई ६–१ र ६–३ ले सहजै हराइन्। बार्टी सन् १९८०...
प्रतिस्पर्धात्मक बनेको खेलमा जापानले १३औं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो। युया ओसाकोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ६१औं मिनेटमा जुन्या इतोले गोल थप्दै अग्...
एनटेकाले फ्रान्सको पाँचाैँ श्रेणीको टोली लियानस मन्टेहरीमा खेल्दा फ्रेन्च फुटबल एजेन्टले सन् २०१९ मा मड्रिडमा व्यावसायिक फुटबल खेल्न प्रस्ताव गरेका थिए।