एएफपी एएफपी
रोचक १५ औं संस्करणको आइपिएल
खेल
Clock १४ वैशाख २०७९ | २ मिनेट पाठ
रोचक १५ औं संस्करणको आइपिएल
दुई टोलीमध्ये हार्दिक पाड्या नेतृत्वको गुजरात टाइटन्सको प्रदर्शन सनसनीपूर्ण रहँदै आएको छ। दोस्रो टोली लखनउ सुपर जायन्ट्सको प्रदर्शन पनि आशालाग्दो छ। यसैबीच भारतीय पूर्वकप्तान र वर्तमान कप्तान फ्लप हुँ...
Whatsapp
रोनाल्ड र बार्सिलोनाबीच सम्झौता नवीकरण
खेल
Clock १४ वैशाख २०७९ | २ मिनेट पाठ
रोनाल्ड र बार्सिलोनाबीच सम्झौता नवीकरण
रोनाल्डलाई भित्र्याउन प्रिमियर क्लबले पनि इच्छा व्यक्त गरिरहेको अवस्थामा आफ्नो आर्थिक पाटोलाई नियाल्दै क्लबले मंगलबार सम्झौता नवीकरण गरेको जनाइएको छ।
Whatsapp
अझै लिड्सलाई रेलिगेसन भय
खेल
Clock १४ वैशाख २०७९ | २ मिनेट पाठ
अझै लिड्सलाई रेलिगेसन भय
बराबरीसँगै लिड्स रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले अगाडि छ। अघिल्लो सिजन राम्रो खेल्दै प्रिमियर लिग समापन गरेको लिड्सका बाँकी तीन खेल बलिया प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी, आर्सनल र चेल्सीसँग छ।
Whatsapp
‘लिभरपुललाई हराउन सक्षम छौं’
खेल
Clock १४ वैशाख २०७९ | २ मिनेट पाठ
‘लिभरपुललाई हराउन सक्षम छौं’
स्पेनिस ला लिगाको क्लब भियारियालका कप्तान ड्यानी पारेजोले आफ्नो टोली इङलिस प्रिमियर लिग क्लब लिभरपुललाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सक्षम रहेको बताएका छन्।
Whatsapp
एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति
अन्तर्राष्ट्रिय
Clock १३ वैशाख २०७९ | १ मिनेट पाठ
एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति
सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ। मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको...
Whatsapp
सिटीमाथि लिभरपुलको दबाब कायम
खेल
Clock १३ वैशाख २०७९ | २ मिनेट पाठ
सिटीमाथि लिभरपुलको दबाब कायम
दोस्रो हाफमा एन्डी रोबर्टसन र डिकोक ओरिगीले गरेको गोलमा लिभरपुलले सहज जितसहित सिटीमाथिको दबाब कायम राखेको हो। घरेलु मैदानमा लिभरपुलको यो लगातार १२ औँ जित हो।
Whatsapp
भालेकानोसँग बार्सिलोना स्तब्ध
खेल
Clock १३ वैशाख २०७९ | २ मिनेट पाठ
भालेकानोसँग बार्सिलोना स्तब्ध
गत साता ला लिगामा काडिचलाई नतिजा सुम्पिएको बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलमा पनि जर्मन बुन्डेसलिगा क्लब इन्ट्य्राक्ट फ्य्रांकफर्टसँग निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
Whatsapp
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन
अन्तर्राष्ट्रिय
Clock १२ वैशाख २०७९ | १ मिनेट पाठ
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ। जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो।
Whatsapp
जिससको चार गोल
खेल
Clock १२ वैशाख २०७९ | ४ मिनेट पाठ
जिससको चार गोल
गाब्रियल जिससको ४ गोलको सहयोगमा शनिबार वार्टफोडमाथि ५–१ को फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटीले उपाधि दौडमा चार अंकको अग्रता लिएको छ। प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस