डा. सुभाष पोखरेल डा. सुभाष पोखरेल
दिमागलाई सञ्चै त छ ?
विचार
Clock ११ मंसिर २०८१ | ६ मिनेट पाठ
दिमागलाई सञ्चै त छ ?
कृषिको आधुनिकीकरणपछि संसारका अधिकांश मानिस पेटभरि खान पाउने हैसियतमा पुगे भने आयुर्विज्ञानको क्षेत्रमा भएका आविष्कारले रोगको निदान सहज बन्यो।
Whatsapp
सुखदुःखको घामछाया
विचार
Clock १३ कार्तिक २०८१ | ६ मिनेट पाठ
सुखदुःखको घामछाया
आफ्नोभन्दा सहकर्मीको जीवन सुखमय देख्नु मानवीय स्वभाव हो। समाजको तल्लो कित्तामा रहनेदेखि सभ्रान्त वर्गका सबै सदस्यले आफू दुःखको दलदलमा रहेको अनि अरूको दैनिकीलाई लोभलाग्दो देख्छन्।
Whatsapp
अल्पज्ञानी नेता भयंकर
विचार
Clock २६ असार २०८१ | ६ मिनेट पाठ
अल्पज्ञानी नेता भयंकर
पार्टीका नेताहरूले नजानेका विषय सायदै केही होला। संसारभरका राजनीतिकर्मीले आफूलाई चौतर्फी ज्ञानको भण्डार देख्ने भए पनि नेपाली नेतामा उक्त क्षमता अलि बढी नै देखिन्छ।
Whatsapp
खुसी भन्नु असल साथी
विचार
Clock १२ असार २०८१ | ६ मिनेट पाठ
खुसी भन्नु असल साथी
केही वर्षअघि पि.एल.ओ.एस. वान जर्नलमा प्रकाशित एक बृहत् समीक्षात्मक लेखले सच्चा मित्रताको फाइदालाई चुरोटको अम्मल छाड्नुभन्दा पनि अधिक लाभप्रद देख्यो।
Whatsapp
स्वस्थ भोजन, स्वस्थ सन्तान
विचार
Clock २९ जेष्ठ २०८१ | ६ मिनेट पाठ
स्वस्थ भोजन, स्वस्थ सन्तान
हामीले आज खाने ओखतीको प्रभावकारिता परीक्षण विगतमा मुसा, बाँदर जस्ता स्तनधारी प्राणीमा गरिएको थियो। जनावर जाँचमा सकारात्मक देखिएका रासायनिक पदार्थको मात्र ओखतीतर्फको यात्रा अघि बढ्छ।
Whatsapp
गोरस नै जीवनरस
विचार
Clock ०१ जेष्ठ २०८१ | ६ मिनेट पाठ
गोरस नै जीवनरस
भर्खरको बच्चा केबल दूधको भरमा हुर्कन्छ। दूधमा शरीरलाई चाहिने करिब करिब सबै पोषण पदार्थ पाइन्छ।
Whatsapp
सबै तनाव खराब हुँदैनन्
विचार
Clock २० चैत्र २०८० | ६ मिनेट पाठ
सबै तनाव खराब हुँदैनन्
दिमागी थकानले वहुआयामिक समस्या ल्याउने भएपछि तनाव व्यवस्थापनको वकालत हुन्छ नै। स्वास्थ्यका लागि घातक देखिँदा चिकित्सकले तनाव नलिन सल्लाह दिनु स्वाभाविक हो।
Whatsapp
खान्कीको खुसी
विचार
Clock ०९ माघ २०८० | ६ मिनेट पाठ
खान्कीको खुसी
‘द ग्लोबल बर्डेन अफ् डिजिज’ अध्ययनले सन् २०१५ मा संसारको कुल मृत्युको ७१ प्रतिशत मरण जीवनशैलीसँग सम्बन्धित पायो।
Whatsapp
दीर्घकालीन खुसीको बाटाे
विचार
Clock १० पौष २०८० | ६ मिनेट पाठ
दीर्घकालीन खुसीको बाटाे
दीर्घकालीन प्रसन्नताका लागि चाकडी गरेर सफलता हासिल गर्ने होइन बरु आफ्नोे क्षमता र दक्षता अभिवृद्धिमार्फत अघि बढ्नु सही हुनेछ भन्ने वैज्ञानिकहरुको मत छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस