स्वस्थ खान्की अनि संयमित आचरणले बहुआयामिक फाइदा दिन्छ। अन्य शारीरिक कसरतजस्तै नियमित रफ्तारी हिँडाइले मुटुसम्बन्धी रोग मात्र होइन, अर्बुदरोगलगायत रोगको सम्भाव्यलाई न्यून गरी व्यक्तिको आयु बढाउँछ।
विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। आत्महत्याको घटनालाई अत्यधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्...
लगातारको सफलताले व्यक्तिलाई आफूले भनेको प्रत्येक कुरा सही ठान्ने भ्रममा पुर्याउँछ। यही ‘सक्सेस डिल्युजन’ले जेम्स वाट्सनजस्ता महान् वैज्ञानिकलाई समेत आत्ममुग्ध, विवादास्पद र अन्ततः आफ्नै प्रतिष्ठाबाट...
औषधि कम्पनीहरूको प्रभाव यति गहिरो छ कि प्रभावहीन प्रमाणित औषधिसमेत वर्षौंसम्म बजारमा बेचिन्छन्। नियामक निकायको ढिलासुस्ती र प्रलोभनका कारण विशेषगरी गरिब देशका बिरामीहरू महँगो तर निष्प्रभावी उपचारको सि...
मोटोपन बढ्दै जाँदा तौल घटाउने औषधि लोकप्रिय बने पनि तिनका पार्श्व प्रभाव र दीर्घकालीन असरबारे स्पष्ट जानकारीको अभाव छ। छोटो समयको फाइदाभन्दा सम्भावित जोखिम मूल्यांकन गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने...
सपना केवल मानसिक चित्र होइन, मस्तिष्कको प्राकृतिक उपचार प्रक्रिया हो, जसले निर्णय क्षमता, रचनात्मकता र समस्या समाधान क्षमतामा उल्लेखनीय योगदान पुर्याउँछ।