सर्वसाधारणले सय रुपियाँको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने तर करोडौँ र अर्बौँको सामान ल्याउने ठूला व्यापारीले कर छल्ने भएपछि कसरी लक्ष्यअनुसारको राजस्व असुली हुन्छ?
आखिर किन मानिस पैसाका पछाडि यसरी मरेर लागेका छन्? कति चाहिन्छ मानिसलाई पैसा वा धनसम्पत्ति? विश्वविख्यात लेखक लियो टोल्स्टोयले आफ्नो कथा ‘हाउ मच ल्यान्ड डज अ म्यान निड?’ मा मानिसले मरेपछि पाउने भनेको त...
विगतमा उच्च र थप उच्च शिक्षाका लागि मात्रै विदेश जाने चलन थियो। अहिले भने विद्यालय शिक्षा पार गर्नासाथ विदेश जाने प्रवृत्ति बढेकाले शिक्षा क्षेत्रमा चासो र सरोकार राख्नेहरूलाई सोचमग्न बनाएको छ।
भौतिक विकासले सम्पन्न सहरमा प्राकृतिक सुन्दरताको भने असाध्यै कमी छ। कामै कामबाट थाकेर यसो शरीरलाई आराम, आँखालाई शीतलता र मनलाई आनन्द दिने खुला, मनोरम र शान्त ठाउँको अभाव बढ्दै गएको छ सहरमा।
मुगुमकार्मारोङ मुगु जिल्लाको एउटा दुर्गम गाउँ हो। यसो त मुगु जिल्ला स्वयम् नै विकट, दुर्गम र पिछडिएको जिल्ला हो। दुर्गम हुनुको नाताले मुगु जिल्लावासी सबैले उस्तै दुःख भोग्नुपर्छ।
अहिले रोनाल्डो केही बुढो भएको छ। तैपनि उसको जोसमा कमी आएको छैन। उसको प्रभुत्व त्यहाँ अझै कायमै छ। अहिले निकै खतरनाक भनिएका धुर्बे र गोविन्दे हात्ती पनि रोनाल्डोसामु पराजय स्विकारेर बसेका छन्।
देशमै रोजगारी सिर्जना गरेर बेरोजगारी समस्या हल गर्ने, उत्पादन वृद्धि गरेर निर्यात प्रवद्र्धन गरी व्यापार घाटा न्यूनीकरण गर्ने र अर्थतन्त्रमा विद्यमान जोखिम कम गर्ने सोच अझै बनिसकेको छैन सरकारमा बस्नेह...