अनियमितता र भ्रष्टाचारले प्रश्रय पाएको छ। नागरिक जीवनमा भने दुःख र अभावको पीडा थपिएको छ। यही दुःख, पीडा, अभाव र अव्यवस्थापन भोगिरहेको युवापुस्तामा दिन/प्रतिदिन निराशा बढ्दो छ। यही निराशाले डोर्याइएका...
गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ। अनि गाउँगाउँसम्म सडक सञ्जाल पुर्याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ।
राजनीतिक दलका शीर्षनेताहरूले नै लोकतन्त्रको नाम जप्दै न्यायालयलाई नै प्रभावित पारेर आफ्नो राजनीतिक र निजी स्वार्थ पूरा गर्ने प्रवृत्ति बढेकाले एकातिर मुलुकमा भ्रष्टाचारले प्रश्रय पाएको छ भने न्यायालय...
समयको छाल बहुतै शक्तिशाली हुन्छ। यसलाई कसैले रोक्न सक्दैन, छेक्न सक्दैन। न त यसको बाटो नै कसैले बदल्न सक्छ। बरु समयको छालले नै बदलिदिन्छ सबैथोक। त्यसैले समयसँगै हिँड्नुपर्छ मान्छे। समयको छालसँगै बग्नु...
देशको अर्थतन्त्र नै रेमिटान्सले धानेको छ। त्यसैले रेमिटान्स आउँदा सरकार खुसी हुन्छ। तर त्यही रेमिटान्स पठाउने नेपाली कामदारको लाश आउँदाचाहिँ सरकार दुःखी हुँदैन। अझ नेपाली कामदारले विदेशमा भोगेको दुःख...