चितवन-कृषि तथा वन विश्वविद्यालयमा प्राध्यापक भर्नाले उत्पन्न विवादको असर त्रिभुवन विश्वविद्यालयको कृषि क्याम्पसमा पनि परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काललाई निर्णय स्थगित गर्न निर्देशन...
चितवन-स्थानीय बजारमा तरकारी र फलफूलको मूल्य अचानक बढेको छ। चाडपर्व सुरु हुन लागेपछि व्यवसायीले मनोमानी मूल्य बढाएको उपभोक्ताको आरोप छ। व्यवसायी भने वर्षा र उत्पादन कम भएकाले मूल्य बढेको बताउँछन्। भारत...
भरतपुरमा रहेको महिला सहकारीले तीजलाई खर्च हैन बचत गर्ने पर्व बनाउँदै छ। यहाँको प्रभात महिला बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष तीज कार्यक्रम राखेर सदस्यहरुबाट ८० हजार रुपैयाँ संकलन गरेको थियो। यो वर्ष...
चितवन-घिउकुमारी खेतीको आडमा किसान ठगेको आरोपमा पक्राउ परेका भरतपुरमा मुख्य कार्यालय रहेको पाम एग्रोटेक एन्ड बायो इनर्जी नेपाल प्रालिका अध्यक्ष रुद्र गिरीसँग चितवन जिल्ला अदालतले मंगलबार ४० लाख रुपैयाँ...
चितवन-माछा काठमाडौं लैजाँदा नागढुंगा नाकामा प्रहरीले दुःख दिने गरेको चितवनका मत्स्य व्यवसायीले गुनासो गरेका छन्। चेक पोस्टमा प्रहरीले माछा वा नगद माग्ने व्यवसायीको गुनासो छ। मागेको रकम र माछा नदिए अने...
चितवन- लगातारको वर्षाका कारण आएको पहिरोमा परेर बिहीबार चितवनमा एकजना गर्भवती चेपाङ महिलाको ज्यान गएको छ। शक्तिखोर-२, मा पर्ने पहाडी गाउँ राजवनमा दिउँसो चार बजे पहिरो जाँदा स्थानीय २२ वर्षीया रेनुका चे...
चितवन-पाहुना नआउँदा असारदेखि असोजसम्म बन्द हुने चितवन निकुञ्ज आसपासका होटललाई अहिले भ्याइनभ्याइ छ। वर्षायाममा हजारौं पर्यटक निकुञ्ज घुम्न आउन थालेपछि पर्यटन व्यवसायमा ‘अफ सिजन' अन्त्य भएको छ।सौराहा चि...
चितवन– माडीमा गैंडाले आक्रमण गर्दा शुक्रबार एक वृद्धको ज्यान गएको छ। चितवन प्रहरीका अनुसार माडीको गर्दी ४ घर भएका ७० वर्षीय चैते बोटेको गैंडाको आक्रमणमा मृत्यु भएको हो।
चिया खान गाउँको पसलमा आउँदै गर्...
चितवन– गोरखा फुजेलका कृष्ण अधिकारीको चितवन भएको हत्या आरोपमा मुद्दा चले पनि फरार तीन अभियुक्त बिहीबार जिल्ला अदालतमा हाजिर भएर बयान दिएका छन्। अभियुक्तहरू हिमलाल अधिकारी, वेदनाथ पौडेल र कालिप्रसाद अधि...