‘बढ्दो जनअपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्ट्याउने, नभए सरकारविरुद्ध प्रयोग गर्ने। क–कसलाई के–कसो गरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक...
जतिपटक यस्ता अभियान चलाए पनि अहिलेकै नेतृत्व वर्ग रहुन्जेल कांग्रेसले साँढे २ वर्षपछि हुने स्थानीय निर्वाचन र साँढे ३ वर्षपछि हुने संघीय निर्वाचनमा जित्ने सम्भावना कमै छ।
पुनः प्रधानमन्त्री चुनिएका नरेन्द्र मोदीको दोस्रो कार्यकालमा भारतको नेपाल नीति र नेपाल–भारत सम्बन्ध के–कस्तो हुने हो, नाकाबन्दी दोहोरिने पो हो कि भन्ने भय र जिज्ञासा काठमाडौँमा व्याप्त छ। मोदी–१ मा ने...
भाजपामा यस्तो कुनै वंशवाद छैन, कुनै जातिवाद छैन। पार्टीमा गरेको कामका आधारमा कार्यकर्ता माथि माथि पुग्दै पार्टी नेता हुन पाउँछन्। स्वयम नरेन्द्र मोदी त्यसका ज्वलन्त उदाहरण हुन्।
गणतन्त्र भन्दैमा राजाले गरेका राम्रा कुराको आलोचना गर्नु जरुरी छैन न त राजाले खोल्न लाएको स्कुल भन्दैमा उत्कृष्ट र नमुना स्कुलको विरोधै गर्नु जरुरी छ।
०००
मुलुकी प्रशासनको हरक्षेत्रमा दलीय नेटवर्किङ र...
भगवान बुद्ध र बुद्धत्वबारेको उनको बुझाइ कति गहिरो छ, त्यो त त्यस अवसरमा खुलेन तर परिवर्तनका नाममा विद्रोह कालमा कार्यकर्तालाई मन्दिरमा बम पड्काउन र किरियापुत्रीलाई ‘बिटुल्याउँंदै’, किरियाघरबाट मुन्ट्य...
सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको कामसजिलो छैन। एक त मिडियासँग सामना, सहकार्य गर्नुपर्ने उनकोमन्त्रालयकोकामको प्रकृति अरु मन्त्रालयका भन्दा,अलि नाजुक नै छ। अर्को, मिडियालगायतका जुनसुकै म...
बारा र पर्साका केही ठाउँमा चैत १७गते आएको आंधीबेहरीलेआवासविहीन बनाएकाहरूका लागि घर बनाउने कामको जिम्मा मन्त्रिपरिषद्ले नेपाली सेनालाई दिएको छ। विभिन्न निकायसँग समन्वय गर्दै गृह मन्त्रालयले गर्नुपर्ने...
गत फागुन २८ गते सरकारले एकाएक विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा ग-यो। हाल सो समूहका नेता तथा कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिने क्रम जारी छ। वास्तवमा यो समूह राजनीतिक भएको हुँदा सर्वप्रथम ऊसँग...