सत्तामा पटक–पटक गए तापनि ‘बहुमतको सरकार बनाउन नपाएको’ भन्ने कम्युनिस्टहरू (सुधारिएका वा बिग्रिएका सबैखाले) आफ्नो बहुमतको सरकार आएपछि देशलाई स्वर्ग बनाएर देखाउँछौँ भन्थे। तर झण्डै दुईतिहाइको बहुमत प्रा...
उद्योगी/व्यवसायीसँगको भेटका क्रममा गत पुसमा व्यक्त ‘आफूले गरेका राम्रो कामको समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नै नभएको’ अभिव्यक्तिपछि प्रेससँगको उनको कटुता चुलीमा पुगेको थियो।
सजिलोसँग धेरैभन्दा धेरैलाई कारबाही प्रस्तावित गरेर धेरै काम देखाउन पाइने भएकैलेअनुचित कार्यको अनुसन्धानका नाममा बढेको आयोगको ‘ओभर एक्टिभिज्म’ ले सार्वजनिक खरिद, ठेक्कापट्टाका काम हुँदै नहुने वा ढिला ह...
आयोगले गैरराज्य क्षेत्रमा पनि आफ्नो डण्डा चलाउन थाल्यो भने निजी क्षेत्र भयभित र शंकित हुनेछ। फलतः देश विकास निमित्त अत्यावश्यक स्वदेशी र विदेशी लगानी देशमा आउने छैन।
‘युद्ध उन्मादी, सामन्त र साम्राज्यवादी राज्य विस्तारक’ पृथ्वीनारायण नहुँदा हुन् त आज नेपाल भन्ने हुन्थ्यो कि हुन्थेन ? हामी नेपाली हुन्थ्यौं कि हुन्थेनौं ?
पहिचान राजनीतिलाई चर्कोसँग उठाउँदै आएका र अहिले समाजवादी पार्टीसँग एकता गरेका बाबुराम भट्टराई नेतृत्वको पूर्व नयाँ शक्ति पार्टीको हिस्साको योगदान वा भूमिका त चुनावमा देख्दै देखिएन।