पुरञ्जन आचार्य पुरञ्जन आचार्य
स्वराजको सुरुवात
विचार
Clock २२ चैत्र २०७३ | १६ मिनेट पाठ
स्वराजको सुरुवात
नयाँ वर्ष २०७४ वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचन नेपाली समाजमा ‘स्वराज’ को प्रारम्भिक विन्दु हो भनी बुझ्न सकिन्छ ।
Whatsapp
नयाँ : दल कि ढंग?
विचार
Clock २४ फागुन २०७३ | १७ मिनेट पाठ
नयाँ : दल कि ढंग?
नेपाली समाजको आवश्यकता नयाँ पार्टी वा शक्तिको होइन, वैकल्पिक राजनीतिको हो। वैकल्पिक राजनीतिको दृष्टिकोण, सोच र सक्रियता नै नेपाली जनताको चाहना हो यतिखेर।
Whatsapp
ग्रिन विराटनगरको सपना
विचार
Clock १० फागुन २०७३ | १८ मिनेट पाठ
ग्रिन विराटनगरको सपना
आज बिपी कोइराला र मनमोहन अधिकारी आफ्नो सहर खोज्दै स्वर्गबाट विराटनगर झरे भने विराटनगर भेट्ने छैनन्, एउटा धुलाम्मे र जताततै इतिहास मेटिएको सहर भेट्नेछन।
Whatsapp
निकासका निम्ति निर्वाचन
विचार
Clock २५ माघ २०७३ | १७ मिनेट पाठ
निकासका निम्ति निर्वाचन
अब निर्वाचन नभए दुघर्टना हुँदा यस्तो अवसर अरु कसैलाई दिने र आफै प्रताडित हुने जोखिम किन मोल्ने? तसर्थ, निर्वाचन गरौँ– चौबाटोमा अलमलमा परेको देशलाई अगाडि बढाउने यही एकमात्र सही बाटो हुनेछ।
Whatsapp
अखण्ड नेपालको बाटो
विचार
Clock ११ माघ २०७३ | १७ मिनेट पाठ
अखण्ड नेपालको बाटो
अधिकांश वामबुद्धिजीवी यतिखेर उग्रराष्ट्रवादी भएका छन्। कम्युनिस्ट अन्तर्राष्ट्रियवादको असफलतापछि यिनमा उग्रराष्ट्रवादको भावना जागेको छ।
Whatsapp
एमालेको अग्निपरीक्षा
विचार
Clock २६ पौष २०७३ | १७ मिनेट पाठ
एमालेको अग्निपरीक्षा
एमालेसामु केमा आफ्नो पार्टीको ऊर्जा खर्चिने भन्नेे अग्निपरीक्षा छ। संविधान संशोधनको विषय राजनीतिको बाध्यात्मक अवस्था हो भनी उसले बुझ्दा सहज हुन्छ।
Whatsapp
काठमाडौँ विश्वविद्यालयको भविष्य
विचार
Clock १२ पौष २०७३ | १८ मिनेट पाठ
काठमाडौँ विश्वविद्यालयको भविष्य
संविधानले निर्माण गरेको प्रदेशहरूभित्र पर्ने सबै स्कुल, कलेजको सम्बन्धन त्यही क्षेत्रमा पर्ने विश्वविद्यालयबाट दिने व्यवस्था अहिले नै किन नगर्ने? अब खुल्ने नयाँ कलेजहरूको सम्बन्धन त्यही प्रदेशमा रहेको...
Whatsapp
राजनीतिक निकास
विचार
Clock २८ मंसिर २०७३ | १८ मिनेट पाठ
राजनीतिक निकास
तीनवटा चुनाव प्रयोजनका लागि राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्छ जसमा कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी मोर्चा र राप्रपा सबै अटाउन सकून्। यसरी हुने निर्वाचनबाट संविधान कार्यान्वयन अगाडि बढ्छ।
Whatsapp
संविधान संशोधनको रस्साकस्सी
विचार
Clock १४ मंसिर २०७३ | १७ मिनेट पाठ
संविधान संशोधनको रस्साकस्सी
समाज अगाडि बढिरहेको छ, तर राजनीति र नेपालका नेता अत्यन्त अक्षम र कमजोर भैरहेका छन् यतिखेर । यस्तो बेलामा संविधान संशोधनको विषय म्याद गुजे्रको औषधिभन्दा के फरक होला र ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस