जनताको मनोदशाले मतपत्रमार्फत दर्शाएको कुरा के हो भने धेरै कारणमध्ये नेकपा एमाले अहिले एक नम्बर पार्टी हुनुमा प्रचण्ड–देउवाका शंृखलाबद्ध गल्ती प्रमुख छन्।
केन्द्रीय नेताको उपस्थिति भएको चुनावी सभा र प्रचार शैली भद्धा, कुरूप, उत्तेजक र समयको बर्बादीबाहेक केही देखिँदैन। यो निरर्थकको अभ्यास जति चाँडो सकिन्छ कार्यकर्ता र शुभेच्छुकले त्यति नै चाँडै राहत पाउँ...
प्रम देउवाले स्मरण राख्न जरुरी छ, माओवादी जनयुद्ध उनी प्रथम पटक प्रम भएको समयमा नै सुरु भएको थियो। जनयुद्ध र संसदीय व्यवस्था रक्षाको घम्साघम्सीमा हजारौं नेपाली मारिए।
दुई दशकपछि भएर होला, स्थानीय निकायको पहिलो चरणको निर्वाचन ‘राष्ट्रिय उत्सव’ जस्तो वातावरणमा सम्पन्न भयो । निर्वाचनमा ७३ प्रतिशत मत खस्यो, यसमा महिला र युवा सहभागिता अवश्य उल्लेख्य हुनुपर्छ । उम्मेदवार...
आज भैरहेको मतदानद्वारा नेपाल र नेपाली जनताको समृद्धिको जग निर्माण हुँदैछ । कस्तो नेपाल बनाउने र कसले भन्ने अभियानको प्रारम्भ भएको दिन हो आज । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक संरचना संघ, प...
मधेसका कैयन मुद्दालाई राज्यले सम्बोधन गर्न हिच्किचाइरहको छ तर त्यो प्राप्त गर्न जनमत परिचालन गर्ने कि वहिष्कार? मोर्चाका लागि मूलभूत प्रश्न अहिले यही छ।