सार्वजनिक यातायात महिनौंदेखि ठप्प हुँदा टेम्पो चालक कुमारी लामा शाहको रोजीरोटी गुम्यो। यतिबेलै बैंक तथा वित्तीय संस्थाले उनलाई बारम्बार फोन गरेर असार मसान्तभित्रै ब्याज र किस्ता तिर्न दबाब दिए। तर, क...
नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई कुनै दुव्र्यवहार नगरेको बताएका छन् । उनले आज नेपाल चलचित्र कलाकार संघमा आफूमाथि लगाइएको आरोपबारे छानिबन गर्न निवेदन दर्ता गराएर शाहमाथि दुव्र्य...
यतिबेला ‘बेसार पानी’ लोक फ्युजन गीतको चर्चा सांगीतिक बजारमा चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना रोकथाम तथा नियन्त्रणका विषयमा संसदमा बेसारको उपयोगिताबारे बोलेका थिए। प्रधानमन्त्रीको यहि...
सरकारले व्यापार व्यवसायको पुरुत्थानका लागि प्रभावकारी योजना नल्याएकामा उनले दुःखमनाउ गर्दै भने, ‘सरकारबाट राहत पाइन्छ भन्ने आसै छैन । घरभेटीले पनि भाडा छुट नदिए व्यापार छाडेर भाग्ने बेला भयो ।’
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट नेपाली भूमि मिचिएको गलत सूचना दिने प्रतिवेदन उत्पादक कारखाना र संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएका छन् । उनले राष्ट्रिय सभामा सांसद् रामनाराय...
‘निजी विद्यालयमा कार्यरत शिक्षकले चैतदेखि तलब पाएका छैनन् । चैतदेखि जेठसम्म त विद्यालय बन्दै थिए, उनीहरूले तलब पाउने कुरै भएन,’ उनले भनिन्, ‘असार १ गतेबाट अनलाइनमार्फत पढाउन थालियो तर अनलाइनको नाममा...
श्रीमती ढोकामा उभिइरहेकी थिइन् । कोठामा पस्नुअघि लुगा फुकालेर छुट्टै राख्न र नुहाउन भनिन् । त्यसपछि म बाथरुममा पसेँ । नुहाएर निस्केपछि उनले सेनिटाइजर हातमा हालिदिइन् र अर्काे लगाउने लुगा ल्याइदिइन् ।...
माया ठकुरी भन्छिन्, ‘अंग्रेजी, नेपाली र हिन्दी भाषाका पुस्तक पढ्दै छु, नेपालीमा विशेषतः बिपी, पारिजात लगायतका कृति । लकडाउनका बेला केही धार्मिक कृति पनि पढेँ । भर्खरै ‘घाट’ शीर्षकको कथा पनि लेखेकी छु...