बलात्कारको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । क्षिरेश्वरनाग नगरपालिका–३ की १८ वर्षीया दलित युवतीलाई सोमबार राति बलात्कार गरेको आरोपमा स्थानीय २६ वर्षीय कलाम राइनलाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । नगरसभा खारेजीको माग गर्दै वडाध्यक्ष र सदस्यहरुले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएपछि जनकपुरका साधुसन्त तथा हिन्दु धर्मावलम्बी निकट संघ संस्थाहरु विरोधमा उत्रेका छन् ।
प्रदेश २ सरकारले बाढीपहिरो पीडितको उद्वार, क्षतिपुर्ती तथा राहतको व्यवस्थापनका लागि मन्त्रीस्तरीय समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले जोखिम न्यूनीकरण, भौतिक संरचना संरक्षण, कटान नियन...
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा कोरोना परीक्षण स्थगित भएको छ । प्रयोगशालाका निमित्त प्रमुख राम विनय साह र ल्याबमा कार्यरत अन्य कर्मचारीबीचको आन्तरिक विवादका कारण मंगलवारदेखि प्रयोगशालामा परी...