बालबालिकामा गरिएको लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ भन्ने मान्यतानुरूप बाल्यकालमा गरिएको एक रुपैयाँ लगानीले १६ रुपैयाँबराबरको प्रतिफल दिन्छ भन्ने गरेको पनि पाइन्छ।
प्रत्येकका निश्चल र त्रसित आँखाले, ती प्रत्येकका मलिन अनुहारले, मुस्कान हराएका कलेठी परेका ओठहरूले हामी हरेक वयस्कप्रति, राज्यप्रति सधैँ अविश्वासको मत खसालिरहेका हुन्छन्। के त्यो मतलाई हामीले महसुस गर...
सामान्यतयाः यौनशोषणका निमित्त हुने मानव ओसारपसार र बेचबिखनमा बालिका तथा महिला पीडित हुने गरे तापनि श्रमका लागि हुने ओसारपसार र बेचबिखनमा भने बालक पनि जोखिममा देखिन्छन्।