संसद् विघटन गरेर चुनावमा जानुभन्दा संसद् पुनःस्थापना गरेर राष्ट्रिय सहमतिका आधारमा अहिलेसम्म परीक्षण नभएका जनताले आशा र भरोसा गरेका दलकै निर्वाचित सांसदको नेतृत्वमा चुनावमा जानु नै सर्वोत्तम विकल्प हो...
निजामती विधेयक राष्ट्रियसभामा छलफलकै क्रममा रहेको छ। विधेयकमा समावेश गर्न खोजिएको बहुचर्चित ‘कुलिङ अफ पिरियड’ को प्रत्यक्ष सरोकार विशिष्ट कर्मचारीसँग मात्र देखिन्छ तर लाखौं अन्य कर्मचारीका सम्बोधन गर्...
संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्...
आलोपालो प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएका दुई प्रमुख प्रतिस्पर्धी दल नै मिलेर सरकार गठन होला भन्ने सायदै कसैको कल्पना थियो होला तर आफू बाचुन्जेल राजनीतिमा उथलपुथल ल्याइरहने प्रचण्ड वाणी र ‘जादुमय...
प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो। यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्छ।
विशेष गरी लोकतान्त्रिक संसदीय व्यवस्थाको संस्थागत विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस नेतृत्वलाई प्रतिगमनका नाइके प्रधानमन्त्री केपी ओलीले पुनः जिल्याइदिएका छन्। एमाले र म...
संवैधानिक सर्वोच्चता कायम गर्न ओलीलाई सत्ताच्युत गरी निसर्त नयाँ नेतृत्वसहित नयाँ सरकार गठन गरी चुनावको तयारीमा लाग्नु नै श्रेयष्कर हुनेछ। मुलुकको राजनीतिक निकासको स्थायी द्वार निर्वाचन नै हो।