गजेन्द्र बुढाथोकी गजेन्द्र बुढाथोकी
‘आरम्भ’ले देखाएको आशा
विचार
Clock ०६ फागुन २०७६ | १४ मिनेट पाठ
‘आरम्भ’ले देखाएको आशा
दुई वर्षमा के त्यस्तो आर्थिक चमत्कार भयो, गरिबीको अनुपात ह्वात्तै २.२ प्रतिशतले घटायो।
Whatsapp
मूल्यवृद्धिको मार र मुकदर्शक सरकार
विचार
Clock २८ माघ २०७६ | १८ मिनेट पाठ
मूल्यवृद्धिको मार र मुकदर्शक सरकार
यतिखेर आम नागरिक चरम मूल्यवृद्धिको अनुभव गरिरहेका छन्। बजारमा चामल, दाल, तेल सबैको मूल्य बिनाकारण अकासिएको छ।
Whatsapp
कृषि उत्पादन घटेकै हो ?
विचार
Clock २१ माघ २०७६ | १३ मिनेट पाठ
कृषि उत्पादन घटेकै हो ?
परिवारका सदस्य विदेशिएपछि यता किन दुःख गरेर खेती गरिररहने ? बसीबसी खान छिमेकी मुलुकमा अन्न उत्पादन भइहाल्छ। यही मानसिकताले कृषिजन्य वस्तुको आयात बढाएको हो।
Whatsapp
बलिया अर्थमन्त्री, कमजोर अर्थतन्त्र !
विचार
Clock १४ माघ २०७६ | १८ मिनेट पाठ
बलिया अर्थमन्त्री, कमजोर अर्थतन्त्र !
पार्टीभित्र विरोध हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई अर्थतन्त्र सुधारकै लागि अर्थमन्त्री बनाएका हुन्, तर उल्टै उनले ल्याएका दुवै बजेटको कार्यान्वयन पक्ष निकै कमजोर देखियो।
Whatsapp
‘स्वतः वृद्धि’मा मक्ख !
विचार
Clock ०७ माघ २०७६ | १६ मिनेट पाठ
‘स्वतः वृद्धि’मा मक्ख !
दिगो विकास लक्ष्यका सबै १७ वटै सूचक र नेपाल आफैंले निर्धारण गरेका उपसूचक पनि सन्तोषजनक देखिँदैनन्।
Whatsapp
पाम आयलको परकम्प
विचार
Clock २९ पौष २०७६ | १६ मिनेट पाठ
पाम आयलको परकम्प
गत वर्ष पाम आयलका कारण करिब ९७ अर्ब पुगेको निर्यात यो वर्ष पुनः पहिलाकै आकार अर्थात् ७५–८० अर्बकै बीचमा रहनेछ। यसको सोझो अर्थ– नेपालको व्यापार घाटामा कुनै ठूलो संकुचन आउने छैन।
Whatsapp
अर्थतन्त्रमा कालो बादल
विचार
Clock २२ पौष २०७६ | १४ मिनेट पाठ
अर्थतन्त्रमा कालो बादल
इरानलक्षित युद्ध भड्किएमा नेपालको वैदेशिक मुद्रा आर्जनको एकल स्रोत रेमिट्यान्समा ठूलै धक्का पर्ने निश्चित छ, जसले अर्थतन्त्रमा गम्भीर असर पार्नेछ।
Whatsapp
मौलाउँदै ‘भाइचारा’ पुँजीवाद
विचार
Clock १५ पौष २०७६ | १८ मिनेट पाठ
मौलाउँदै ‘भाइचारा’ पुँजीवाद
२०६४ सालयताको मात्र घटना, नीतिगत निर्णय र सीमित उद्योगी÷व्यवसायीको आश्चर्यजनक उदय हेर्ने हो भने तिनको राजनीतिक साँठगाँठ (नेक्सस)को पोल खुल्छन्। यो प्रवृत्तिले अर्थतन्त्रलाई माथि लाँदैन, केवल नवधनाढ्य...
Whatsapp
समृद्धिमा सुकेनास
विचार
Clock ०८ पौष २०७६ | १७ मिनेट पाठ
समृद्धिमा सुकेनास
चालु आर्थिक वर्षको आधा समय व्यतीत हुँदासम्म पुँजीगत खर्च १० प्रतिशत नाघ्ने संकेत नदेखिनुले सरकारको कार्यपद्धति, कार्यशैली र कार्यक्षमतामा कुनै सुधार नभएको स्पष्ट हुन्छ। यसले चालु वर्षमा पनि पुँजीगत खर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस