गजेन्द्र बुढाथोकी गजेन्द्र बुढाथोकी
आर्थिक पुनरुद्धारमा पन्छिँदै सरकार
विचार
Clock २१ भदौ २०७७ | ८ मिनेट पाठ
आर्थिक पुनरुद्धारमा पन्छिँदै सरकार
अर्थतन्त्रमा परेको संकट स्वीकार्ने बित्तिकै आर्थिक पुनर्बहाली र पुनरुत्थानका लागि ९ देखि १० खर्ब रुपियाँसम्मको प्याकेज ल्याउनुपर्छ भनेर सरकार यतिखेर आफ्नो दायित्वबाट पन्छिँदैछ।
Whatsapp
एमसिसीमा मगन्ते प्रवृत्ति
विचार
Clock ११ असार २०७७ | ८ मिनेट पाठ
एमसिसीमा मगन्ते प्रवृत्ति
एमसिसी अमेरिकाको सुरक्षा छाता इन्डो–प्यासेफिक स्ट्राट्रेजीको अङ्ग भएकाले यो परियोजनाअन्तर्गतको सहयोग लिन हुँदैन भन्ने तर्क अघि सारिएको छ । वैदेशिक सहायता मामिलाका जानकारहरू भने यो सहायता सुरक्षा छाताक...
Whatsapp
एमसिसीसँग जोडिएको नेपाली मगन्ते प्रवृत्ति
विचार
Clock १० असार २०७७ | ९ मिनेट पाठ
एमसिसीसँग जोडिएको नेपाली मगन्ते प्रवृत्ति
आफ्नो निर्वाचन क्षेत्रका लागि स्कुल भवन, क्याम्पसको पुस्तकालय भवन बनाउनेलगायतका कामका लागि बजेट मिलाइदिन भन्दै नाम चलेका सांसदहरू भारतीय दूतावासको बि ब्लकमा चाकडी गर्न पुग्नुले हाम्रो मगन्ते संस्कार झ...
Whatsapp
अर्थतन्त्रको पुनर्बहाली
विचार
Clock ०३ असार २०७७ | ९ मिनेट पाठ
अर्थतन्त्रको पुनर्बहाली
हालैमात्र संसद्मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट र त्यसलाई नै आधार बनाएर तयार पारिएको विकास योजनालगायतका कार्यक्रमले अर्थतन्त्र पुनर्बहालीका लागि मार्गप्रशस्त गर्न सक्दैनन् ।
Whatsapp
चरम गरिबीमा फस्दै ८४ लाख नेपाली
विचार
Clock २८ जेष्ठ २०७७ | ८ मिनेट पाठ
चरम गरिबीमा फस्दै ८४ लाख नेपाली
तथ्यांकीय चलखेल गरेर गरिबी घटेको देखाउँदैमा आमनागरिकको जीवनस्तरमा सुधार हुँदैन।
Whatsapp
सरकार प्राविधिकरूपमा टाट उल्टेकै हो?
विचार
Clock २१ जेष्ठ २०७७ | ७ मिनेट पाठ
सरकार प्राविधिकरूपमा टाट उल्टेकै हो?
आउँदा केही महिनाभित्र सरकार कर्मचारीहरूलाई तलब खुवाउनमात्र होइन, कैदी–बन्दीहरूलाई सिदा खुवाउन पनि असमर्थ हुने जोखिम बढेको छ किनकि सरकार प्राविधिकरूपमा टाट उल्टिसकेको छ।
Whatsapp
अर्थतन्त्रमा कोरोना कहर र आगामी बजेट
विचार
Clock ०७ जेष्ठ २०७७ | १० मिनेट पाठ
अर्थतन्त्रमा कोरोना कहर र आगामी बजेट
गरिबको संख्या बढी देखाउँदा सरकारमाथि दायित्व सिर्जना हुन्छ भनेर वास्तविक विवरण लुकाएर केबल अमूर्त कुराहरू राखेर नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरिएको छ ।
Whatsapp
असमान्य अवस्थामा सामान्य बजेट ?
विचार
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
असमान्य अवस्थामा सामान्य बजेट ?
सबैभन्दा गम्भीर चिन्ताको विषय भने नेपालको वित्तीय प्रणाली अत्यधिकरूपमा रेमिट्यान्स र त्यसले सिर्जना गरेको आयातमा आधारित खुला बजार अर्थतन्त्रमा निर्भर रहँदै आउनु हो ।
Whatsapp
सामाजिक सुरक्षा छाता: बढाउने या घटाउने ?
विचार
Clock २४ वैशाख २०७७ | १६ मिनेट पाठ
सामाजिक सुरक्षा छाता: बढाउने या घटाउने ?
अहिले केही पूर्वसरकारी अधिकारी र केही अर्थशास्त्री सामाजिक सुरक्षा भत्ताको लागत प्रत्येक वर्ष बढ्दै गएकाले यसलाई कटौती गर्नुपर्ने बताइरहेका छन् । रकमगत आधारमा हेर्ने हो भने यसलाई अन्यथा भन्न सकिँदैन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस