गणेश विशु गणेश विशु
बजार खुले पनि बढेन व्यापार
अर्थ
Clock २७ असार २०७८ | २ मिनेट पाठ
बजार खुले पनि बढेन व्यापार
निषेधाज्ञा खुकुलो बनेसँगै नेपालगन्जमा पहलपहल बढ्दो छ। कोरोना भाइरसको प्रभाव नराम्री थेगेको व्यापार भने अझ उकालो लाग्न सकेको छैन। जसले गर्दा व्यापारीलाई कोठा भाडा तिर्नसम्म हम्मेहम्मे भएको छ।
Whatsapp
जनतालाई खोप छैन उच्चपदस्थलाई गाडी
समाज
Clock २५ असार २०७८ | ५ मिनेट पाठ
जनतालाई खोप छैन उच्चपदस्थलाई गाडी
सुदूरपश्चिम आर्थिक मामिला मन्त्रालयले १ सय ७८ वटा सवारीसाधन खरिदका लागि अनुमति पाएको छ। सबैभन्दा बढी आन्तरिक मामिला तथा योजना मन्त्रालयले ३२ वटा सवारीसाधन खरिदका लागि अनुमति पाएको हो।
Whatsapp
पश्चिम डायरीः पाँचको मृत्यु, ११ जना घाइते
समाज
Clock २४ असार २०७८ | ४ मिनेट पाठ
पश्चिम डायरीः पाँचको मृत्यु, ११ जना घाइते
लगातारको वर्षापछि आएकाे पहिरोले घर बगाउँदा पाल्पामा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
Whatsapp
सीमा बन्द छ, तैपनि रोकिएन तस्करी
अर्थ
Clock २४ असार २०७८ | ३ मिनेट पाठ
सीमा बन्द छ, तैपनि रोकिएन तस्करी
गत सोमबार मात्रै प्रहरीले बाँकेका तीन सीमा क्षेत्रबाट भन्सार छलेर ल्याएका अवैध सामान बरामद गरेको छ। नेपालगन्जस्थित जमुनाह, जानकी गाउँपालिका–२, बेलभार र डडुवा गाउँपालिका–१ खडैचा नाकाबाट लुकाइछिपाई ल्या...
Whatsapp
सीमा बन्द हुँदा पनि रोकिएन तस्करी
अर्थ
Clock २१ असार २०७८ | ३ मिनेट पाठ
सीमा बन्द हुँदा पनि रोकिएन तस्करी
कोभिड–१९ (कोरोना भाइरस) जोखिम कम गर्न भारतसँगको नाका बन्द भए पनि बाँकेमा तस्करी रोकिएको छैन।
Whatsapp
पासमा विचौलिया,भाडा तेब्बर असुली
अर्थ
Clock २० असार २०७८ | ३ मिनेट पाठ
पासमा विचौलिया,भाडा तेब्बर असुली
बाँकेमा स्थानीय प्रशासनले पनि आन्तरिकबाहेक बाह्य यातायात सञ्चालन खुला गरेको छैन तर बाँकेबाट निर्वाधरुपमा यात्रुबहाक गाडीहरु सञ्चालन भइरहेका छन्। ट्राफिक प्रहरीका अनुसार दैनिक एक सयभन्दा बढी यात्रुबहाक...
Whatsapp
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
समाज
Clock १४ असार २०७८ | १ मिनेट पाठ
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। कैलाली टीकापुरका ३५ वर्षीय महेन्द्र लोहारलाई प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चर्च निर्माण
समाज
Clock १३ असार २०७८ | २ मिनेट पाठ
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चर्च निर्माण
चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख रूपैयाँले चर्च निर्माण गर्न लागिएको वडाध्यक्ष केशरबहादुर विकले जनाए। चर्च गत वर्षदेखि निर्माण गर्न थालिएको हो।
Whatsapp
दूषित पानी खाँदै वादी समुदाय
समाज
Clock ११ असार २०७८ | १ मिनेट पाठ
दूषित पानी खाँदै वादी समुदाय
‘नजिकै पानी नहुँदा अहिले पनि खोलाको धमिलो पानी खान्छौं,’ गोल्मा वादीले भनिन्, ‘सरकारले हामीलाई मानव जस्तो व्यवहार गरेन ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस