‘मैले मत दिएका उम्मेदवारले जितेमा म धेरै खुसी हुन्छु,’ उनी भन्छन्, ‘किन भने, सबैभन्दा पहिला मैले निःशुल्क शिक्षा पाउछुँ।’ परियार प्लस टु अध्ययन गर्छन्।
अहिलेसम्म चार सय ९६ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ। त्यसपछि बदर भएको मत बराबर अरु दलले मत ल्याउन सकेका छैनन्। यति मात्र होइन जिल्लाका अधिकांश वडामा यसरी नै मत बदर भएको देखिन्छ।
विवाद मिलाउन अहिले पहल भइरहेको छ। एक्कासी प्रहरीले मतदातालाई कुटपिट गरेको स्थानीय प्रेम थारुले जनाए। उनका अनुसार प्रहरीले मतदातामाथि ५ बजे कुटपिट गरेको हो।
बाँकेका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईका अनुसार एउटा मतदान केन्द्रको व्यवस्थापनका लागि भवन भएको ठाउँमा पाँच हजार र भवन नभएका ठाउँमा १० हजार रुपैयाँ बजेट दिइएको छ।
स्थानीय तहको निर्वाचनमा सहभागी हुन नेपाल–भारत सीमा क्षेत्र जमुनाह हुँदै मताधिकार प्रयोगका लागि घर पुग्ने गन्तव्यमा छन् उनी। बुढा काम छाडेर मतदानमा सहभागी हुन आउनुको एउटै कारण छ, ‘गाउँमै रोजगारी मिलोस्...
गाउँपालिकाले सोमबार सार्वजनिक सूचना नै जारी गरेर मंगलबारदेखि वैशाख ३० गतेसम्म सेवा बन्द हुने जानकारी गराएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलद्व...