जनयुद्ध थालनी भएको रोल्पामा रास्वपाले पार्टी सभापतिलाई नै खटाएको छ भने माओवादीको प्रभाव क्षेत्र मानिएको कालिकोटमा पार्टी महामन्त्री डा. मुकुन्द ढकाल परिचालित भएका छन्।
पाटनखोडपे–९ भट्याड बैतडीकी ३९ वर्षीया जानकी विष्ट क्यान्सर रोगको परीक्षण गर्न चितवन पुग्नु पर्यो। पश्चिममा क्यान्सर अस्पताल नहुँदा टाढाको दुरीमा रहेको चितवन पुग्नु पर्ने बाध्यता पनि थियो।
नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संक...
अनुदानको रकम प्राप्त गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१३ का तत्कालीन कार्यबहाक वडाध्यक्ष दिलावर कवडियाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ।
‘सामान्य बिरामीलाई सात लाख रुपैयाँ खर्च गरेर काठमाडौं लिनु हाम्रो रहर होइन। नागरिक उड्डयन प्राधिकरणले हाम्रो बाध्यता बुझिदिएन। बिरामीको अवस्था गम्भीर हुँदै गएपछि महँगो पैसा तिरेर काठमाडौं जान अनुमति म...
जनमत पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य तेजनारायण कँडेलले भेरी अस्पताल सञ्चालक समितिको सदस्य नियुक्तिमा झुक्याएर आफ्नै श्रीमतीको नाम सिफारिस गरेको भन्दै विरोध भएको छ।