दुवै स्थानीय तहबिच राप्ती नदीको बगर क्षेत्रमा पर्ने नदीजन्य पदार्थ उत्खनन अधिकारलाई लिएर विवाद चर्किंदो छ। सीमांकनका कागजी प्रमाण तथा प्राविधिक नक्सा नहुँदा दुवै पक्षले आआफ्नै दाबी प्रस्तुत गर्दै आएका...
स्थानीय बासिन्दा राजु परियार भन्छन्, ‘अटो चालकले साइड हेर्दैन, सिधै बाटो काट्छ । बेलुकीतिर लाइट नै नबाली चलेका हुन्छन् । कहिले ब्रेक काम नगरेर पछाडिका सवारी ठोक्किन्छन् ।’