गणेश विशु गणेश विशु
हाम्रो पार्टी नेपालले उम्मेदवार आवेदन खुला गर्‍यो
राजनीति
Clock ११ पौष २०८२ | १ मिनेट पाठ
हाम्रो पार्टी नेपालले उम्मेदवार आवेदन खुला गर्‍यो
हाम्रो पार्टी नेपालले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार आवेदन खुला गरेको छ।
Whatsapp
मेयर बालेनले सुनारलाई सोधे: म खुला राजनीतिमा आउँदा के गर्नपर्छ ?
राजनीति
Clock १० पौष २०८२ | १ मिनेट पाठ
मेयर बालेनले सुनारलाई सोधे: म खुला राजनीतिमा आउँदा के गर्नपर्छ ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हाम्रो पार्टी नेपाल (हापाने) का सभापति खगेन्द्र सुनारबीच भेटवार्ता भएको छ ।
Whatsapp
जुवाखालबाट चारजना पक्राउ
समाज
Clock ०९ पौष २०८२ | १ मिनेट पाठ
जुवाखालबाट चारजना पक्राउ
बैजनाथ गाउँपालिका–४ तिलकपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
भेरीमा नवजात शिशु मृत्यु प्रकरण : दोषीमाथि कारबाही र २५ लाख क्षतिपूर्ति माग
समाज
Clock ०९ पौष २०८२ | ३ मिनेट पाठ
भेरीमा नवजात शिशु मृत्यु प्रकरण : दोषीमाथि कारबाही र २५ लाख क्षतिपूर्ति माग
भेरी अस्पताल नेपालगन्जमा सुत्केरी गराउने क्रममा चिकित्सकीय लापरबाहीका कारण नवजात शिशुको ज्यान गएको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरेका छन्।
Whatsapp
शीतलहर चलेपछि खजुरामा तीन दिन विद्यालय बन्द
शिक्षा
Clock ०८ पौष २०८२ | १ मिनेट पाठ
शीतलहर चलेपछि खजुरामा तीन दिन विद्यालय बन्द
शीतलहरसँगै बढ्दो जाडोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै खजुरा गाउँपालिकाले यहाँका विद्यालयमा तीन दिन पठनपाठन बन्द गर्ने भएको छ।
Whatsapp
चिसो बढ्यो: पश्चिम तराईमा बाक्लो हुस्सु र शीतलहर
समाज
Clock ०४ पौष २०८२ | २ मिनेट पाठ
चिसो बढ्यो: पश्चिम तराईमा बाक्लो हुस्सु र शीतलहर
बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा विगत केही दिनयता लगातार बढिरहेको शीतलहरका कारण दैनिकी नै कष्टकर बनेको छ ।
Whatsapp
जनता नै न्यायाधीश र निर्णयकर्ता हुन्: माधव नेपाल
राजनीति
Clock २५ मंसिर २०८२ | २ मिनेट पाठ
जनता नै न्यायाधीश र निर्णयकर्ता हुन्: माधव नेपाल
उनले जनतालाई नै सर्वोच्च निर्णायकको रूपमा चित्रित गर्दै, ‘जनता नै न्यायाधीश हुन्, अन्तिम निर्णयकर्तासमेत जनता नै हुन्,’ भन्ने अभिव्यक्ति दिए ।
Whatsapp
निर्वाचननै जनमत संग्रह हो, छुट्टै आवश्यक छैनः नेता बस्नेत
राजनीति
Clock २५ मंसिर २०८२ | १ मिनेट पाठ
निर्वाचननै जनमत संग्रह हो, छुट्टै आवश्यक छैनः नेता बस्नेत
बस्नेतले राजनीतिक स्थायित्व र सुधारका नाममा ‘पुरानालाई गाली गरेर नयाँ मात्र चाहियो’ भन्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे ।
Whatsapp
तस्करीमा ठूला व्यापारीको ‘कनेक्सन’
समाज
Clock २३ मंसिर २०८२ | ४ मिनेट पाठ
तस्करीमा ठूला व्यापारीको ‘कनेक्सन’
खुला सीमा, कमजोर निगरानी, राजनीतिक पहुँच र आर्थिक प्रलोभन सबै तत्त्व यहाँ भेटिन्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस