गणेश विशु गणेश विशु
थर्माेमिटरकै भरमा कोरोना परीक्षण
समाज
Clock ०७ चैत्र २०७६ | ६ मिनेट पाठ
थर्माेमिटरकै भरमा कोरोना परीक्षण
अन्य प्रविधि नहुँदा यहाँ ज्वरो नाप्ने यन्त्रको भरमा कोरोना भाइरस संक्रमणको अवस्था चेकजाँच गर्नुपर्ने अवस्था छ।
Whatsapp
खुला नालाले फैलिँदै दुर्गन्ध
समाज
Clock ०६ चैत्र २०७६ | ३ मिनेट पाठ
खुला नालाले फैलिँदै दुर्गन्ध
वीरेन्द्रनगरको मुख्य चोक वीरेन्द्र चोक, एरी चोक, बुद्धपथ, घण्टाघर लाइन, जिप्रका रोडलगायत ठाउँमा नाला खुला छन्।
Whatsapp
द्वन्द्वपीडित भन्छन्: ‘सक्छौ घाउ मेटाऊ, नुन खुर्सानी नछर्क’
समाज
Clock १९ फागुन २०७६ | ८ मिनेट पाठ
द्वन्द्वपीडित भन्छन्: ‘सक्छौ घाउ मेटाऊ, नुन खुर्सानी नछर्क’
सत्य निरुपण तथा मेलमिलाप आयोगका नवनियुक्त अध्यक्ष गणेशदत्त भट्टले द्वन्द्वपीडितसँग नजिक हुन पीडितसम्म पुगेको भन्दै वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा पीडितलाई खुलेर सुझाव दिन आग्रह गरे।
Whatsapp
'परिवर्तनका लागि लडाइँ अझै बाँकी छ'
समाज
Clock २८ माघ २०७६ | ६ मिनेट पाठ
'परिवर्तनका लागि लडाइँ अझै बाँकी छ'
पूर्वरुकुमकोटकी जुना मल्ल २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी थिइन्। विद्यार्थी संगठन हुँदै उनी २०५९ सालमा लडाकु बनिन्।
Whatsapp
स्वदेश फर्कन हिउँ तगारो
समाज
Clock २५ माघ २०७६ | ५ मिनेट पाठ
स्वदेश फर्कन हिउँ तगारो
चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका–५ यारीस्थित पाँच हजार मिटर उचाइमा रहेको नारा लेकमा बाक्लो हिउँ जमेकाले चीनको ताक्लाकोट पुगेका नेपालीलाई घर फर्कन समस्या भएको हो।
Whatsapp
सम्मेलन अन्योलले भित्रिएन लगानी
अर्थ
Clock २० माघ २०७६ | ९ मिनेट पाठ
सम्मेलन अन्योलले भित्रिएन लगानी
पुसमा लगानी सम्मेलन गर्न नसकिए पनि वैशाखसम्म गर्न सकिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले जानकारी दिए। लगानी सम्मेलनका लागि केही प्रयास भए पनि पर्याप्त भने नभएको सांसद गोपाल शर्...
Whatsapp
कर्णालीका बेरोजगारलाई रोजगार दिइँदै
अर्थ
Clock ०१ माघ २०७६ | ८ मिनेट पाठ
कर्णालीका बेरोजगारलाई रोजगार दिइँदै
कर्णालीका गरिब एवं बेरोजगार व्यक्तिहरूको जीवनस्तरमा सुधार गरी गरिबी न्यूनीकरणमा सहयोग पु-याउने उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
Whatsapp
कर्णालीको बैठक काठमाडौंमा
राजनीति
Clock २४ पौष २०७६ | ४ मिनेट पाठ
कर्णालीको बैठक काठमाडौंमा
प्रदेश योजना आयोगको बैठक काठमाडौंमा बस्नु निरंकुश शैलीजस्तै भएको नेपाली कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए।
Whatsapp
पैसा नछुने राउटेमा बढ्दो द्रव्य मोह
समाज
Clock २१ पौष २०७६ | ८ मिनेट पाठ
पैसा नछुने राउटेमा बढ्दो द्रव्य मोह
विशेषगरी दारको काठबाट निर्मित ठेकी, आरी आदि सामग्री खाद्यान्नसँग साट्ने र त्यसैबाट जीविकोपार्जन गर्ने राउटे समुदायका उक्त सामग्री बिक्री हुन थालेपछि उनीहरूमा पैसाप्रतिको आशक्ति बिस्तारै बढेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस