कर्णालीमा कोभिड–१९ अर्थात् कोरोना भाइरस परीक्षणको दायरा बढाउन लागिएको छ । संकलन गरिएका स्वाब परीक्षणमा ढिलाइ हुँदा प्रदेश र स्थानीय सरकारले परीक्षणको दायरा बढाउन लागेका हुन् ।
कर्णाली प्रदेश अस्पतालको शिल गरिएको इमरजेन्सी कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष बुधबार शिल गरिएको थियो ।
अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजना अनुसार कुटीकुटी हत्या भएको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (...
रकम भुक्तानीको विषयमा काम ढिला भएको भन्दै आठबीसकोट नगरपालिका–८, का वडाध्यक्ष मानबहादुर चदाराले यहाँ कार्यरत इन्जिनियरलाई गत जेठ पहिलो साता कुटपिट गरे । इन्जिनियर ठगेन्द्र चन्दको कार्यकक्षमै कुटपिट गरे...
पञ्चपुरी–¬१, का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि जेठको पहिलो साता स्वदेश फर्किए। हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँमै बनाएको क्वारेन्टिनमा बसे। १५ दिन क्वारेन्टिनको...
रुकुम पचिश्मको चौरजहारी–८, सोतीमा अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा ६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा मानवअधिकार तथा पत्रकारहरूको टोलीले प्रारम्भिक जानकारी लिन सुरु गरेको छ...
कर्णाली प्रदेश सरकारले यस वर्ष पनि ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिने भएको छ । आधारभूत खाद्यवस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
दैलेखको एक स्थानीय तहमा एकै दिन ७२ जनामा कोरोना भाइरस संक्रमणको पृष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा नारा...