पञ्चपुरी नगरपालिका–५, बावियाचौरमा निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड भएको छ । मंगलबार राति अज्ञात समूहले उक्त पार्कमा तोडफोड गरेको हो । अज्ञात समूहले निर्माणाधिन पार्कको १० मिटरजति पर्खाल भत्काएको...
प्रदेशसभा कर्णाली प्रदेश विधायन तथा प्रदेश मामिला समितिको मंगलबारको बैठकमा सामाजिक विकास मन्त्रालयले तर्जुमा गरी कार्यान्वयनमा आएका कार्यविधि, निर्देशिका र गठन आदेश उपर छलफल भएको छ । ‘कर्णाली प्रदेशको...
जेठको पहिलो साता कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको क्वारेन्टिनबाट ५/६ जना नागरिक भाग्ने कोसिस गरे । तर प्रहरीले रोकी दियो । भाग्ने कोसिस गर्नुको प्रमुख कारण, ‘क्वारेन्टिनको व्यवस्थापन...
सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल अगाडि नबढाएको भन्दै नेपाली कांग्रेसले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । बिहीबार दर्ता गराएको कोभिड–१९, अर्थात् कोरोना भाइरस सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावम...
कर्णालीमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट बिहीबार मात्रै एक सय २० जनामा कोरोना पुष्टि भएको हो ।
झुण्डिएर आत्महत्या गरेकी सुर्खेतस्थित एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका–८, की २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । उनी असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी...
कर्णाली प्रदेश सरकारले महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनालाई केन्द्रित गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ कर...
सुर्खेतस्थित गुर्भाकोट–८,सिर्जना प्राविको क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । गुर्भाकोट–७, का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।