गणेश विशु गणेश विशु
बाढीपहिरोमा परी कर्णालीमा ३४ जनाको मृत्यु
समाज
Clock १५ साउन २०७७ | १ मिनेट पाठ
बाढीपहिरोमा परी कर्णालीमा ३४ जनाको मृत्यु
कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता छन् । यस वर्ष वर्षामा दुई करोड ९१ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
Whatsapp
कालीकोटमा पहिरोमा परि दुईजनाको मृत्यु
समाज
Clock १५ साउन २०७७ | १ मिनेट पाठ
कालीकोटमा पहिरोमा परि दुईजनाको मृत्यु
बिहीबार बिहान पहिरोमा परि कालीकोटमा दुईजनाको मृत्यु भएको छ ।
Whatsapp
नहरमा डुबेर एकको मृत्यु
समाज
Clock १५ साउन २०७७ | १ मिनेट पाठ
नहरमा डुबेर एकको मृत्यु
नहरमा डुबेर रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१, लागिमकी १७ वर्षीया कल्पना विकको मृत्यु भएको हो ।
Whatsapp
जंगली च्याउ खाँदा चारजनाको मृत्यु
समाज
Clock १३ साउन २०७७ | १ मिनेट पाठ
जंगली च्याउ खाँदा चारजनाको मृत्यु
विषादी जंगली च्याउ खाएर बिरामी भएका जाजरकोटका थप तीनजनाको मृत्यु भएको छ । साउन ९ गते टेकबहादुर चलाउनेको घरमा च्याउ खाएर बिरामी भएका उनीहरूको प्रदेश अस्पताल सुर्खेतस्थित कालागाउँमा मृत्यु भएको हो ।
Whatsapp
पहिरोमा परि रुकुमपश्चिम दुईजनाको मृत्यु
समाज
Clock १३ साउन २०७७ | १ मिनेट पाठ
पहिरोमा परि रुकुमपश्चिम दुईजनाको मृत्यु
सोमबार राति आएको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–९, का हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा रातिसँगै सुतेका २२ वर्षीय नवीनकुमार र १६...
Whatsapp
करेन्ट लागेर एकको मृत्यु
समाज
Clock १२ साउन २०७७ | १ मिनेट पाठ
करेन्ट लागेर एकको मृत्यु
सल्यानमा आँप टिप्ने क्रममा करेन्ट लागेर शारदा नगरपालिका–७, का १४ वर्षीय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको छ । सोही नगरपालिका ६ मा रहेको भट्टेचौरमा आँप टिप्दै गर्दा उनलाई करेन्ट लागेको थियो ।
Whatsapp
जंगली च्याउ खाँदा एकको मृत्यु, सातजना बिरामी
समाज
Clock १२ साउन २०७७ | १ मिनेट पाठ
जंगली च्याउ खाँदा एकको मृत्यु, सातजना बिरामी
जाजरकोटमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकै घरका ६ जनासहित सातजना बिरामी परेका छन् । नाम नखुलेको जंगली विषादी च्याउ खाँदा कुशे गाउँपालिका–१, स्याक्रीकी दुई वर्षीया अनुजा चलाउनेको मृत्यु...
Whatsapp
भूइँ मान्छेको कथा २ : झुपडीभित्र फक्रिएको प्रतिभा
समाज
Clock १२ साउन २०७७ | २ मिनेट पाठ
भूइँ मान्छेको कथा २ : झुपडीभित्र फक्रिएको प्रतिभा
न मल छ नत बिरुवा उम्रनलाई माटो नै । त्यही ढुंगाको काँप फोडेर पनि पीपल उम्रन्छ । यसको मतलब प्रतिभा महलमा मात्र होइन झुपडीभित्र पनि जन्मिन्छ भन्ने यसले पाठ सिकाउँछ । यसको उदाहरण दैलेख तल्लो डुंगेश्वर घर...
Whatsapp
नवजात शिशु मृत अवस्थामा भेटिए
समाज
Clock १२ साउन २०७७ | १ मिनेट पाठ
नवजात शिशु मृत अवस्थामा भेटिए
सल्यान छत्रेश्वरी गाउँपालिका–६, भुवनेश्वारी सामुदायिक वनको कल्लेखोलामा एक नवजात शिशु मृत अवस्थामा भेटिएका छन् । अन्दाजी तीन/चार दिनका नवजात शिशु मृत भेटिएका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस