उडानका लागि अनुमति प्रक्रिया चलिरहेकोले तत्काल सुर्खेत उडान भर्न नसकिएको श्री एयरलाइन्सले जनाएको छ। जहाज अभावका कारण पनि श्रीले सुर्खेतमा नियमित उडान गर्न नसकेको हो।
श्री एयर लाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतमा नियमित उडान भर्न सकेको छैन । उडानका लागि अनुमति प्रक्रिया लम्बिँदा र जहाज अभावमा श्री एयरलाइन्सले सुर्खेतमा नियमित उडान भर्न नसकेको हो ।
कालीकोटस्थित पचालझरना गाउँपालिकामा आगलागी हुँदा ६ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । घरका मानिस काम गर्न गएको मौकामा बालबालिकाले गहुँको बालापोली खाने क्रममा झिल्का उडी आगलागी भएको हो ।
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा एकजना बालिकाको जबरजस्ती करणी प्रयासपछि हत्या भएको छ । सोरु गाउँपालिका–८, तारापानीकी ९ वर्षीया बालिकाको गत शनिबार जबरजस्ती करणीको प्रयासपछि हत्या भएको हो ।
जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिविलिटी कम हुँदा चार दिनदेखि प्रभावित भएको सुर्खेतको हवाइ उडान पाँचौं दिनबाट नियमित उडान भएको छ। बिहीबार बिहानैदेखि भिजिविलिटीमा सुधार आएपछि सुर्खेतबाट नियमित हवाइ...
सोमबार बिहानैदेखि लागेको तुवाँलोले वीरेन्द्रनगर उपत्यका ढाकिएको थियो। तराई हुँदै पहाड उक्लिएको तुवाँलो उपत्यकाबाट बाहिरिन नसक्दा झन्झन् बाक्लिँदै गएको छ। बाक्लो तुवाँलोले आँखा पोल्ने गरेको स्थानीयको भ...
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा आँखा पोल्ने तुँवालो बढ्दै गएको छ । आइतबारको तुलनामा सोमबार तुँवालो बाक्लो र प्रदूषित देखिएको छ ।
जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिबिलिटी कम हुँदा यहाँ उडान प्रभावित भएको हो। बिहान सफा रहेको आकाश एक्कासि तुवाँलोले ढाकिएपछि उडान रद्द भएका थिए। सुर्खेत विमानस्थलबाट दैनिक आठदेखि १० वटासम्म उडान...
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आइतबार हुने नियमित उडान प्रभावित भएका छन् । जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिविलिटी कम हुँदा यहाँका उडान प्रभावित भएका हुन् ।